नागरिक नागरिक
किबी उत्पादन बढ्दै, बिक्री घट्दै
अर्थ
Clock १७ मंसिर २०८१ | ३ मिनेट पाठ
किबी उत्पादन बढ्दै, बिक्री घट्दै
खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन्। १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन्।
Whatsapp
पैसा तिरेरै ८ हजार बढीले चढे धरहरा, १५ लाख सङ्कलन
अर्थ
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
पैसा तिरेरै ८ हजार बढीले चढे धरहरा, १५ लाख सङ्कलन
विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ। यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ ग...
Whatsapp
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
विचार
Clock १७ मंसिर २०८१ | १२ मिनेट पाठ
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
नेपालमा सन् १९९७ सालदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गरिँदैआएको छ।
Whatsapp
ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ लाेकार्पण
कला/साहित्य
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ लाेकार्पण
बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले देवी क्षेत्री दुलालकाे ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ काे लाेकार्पण गरेको छ।
Whatsapp
फेरि घट्याे सुनकाे मूल्य
अर्थ
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
फेरि घट्याे सुनकाे मूल्य
नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँ भएको छ।
Whatsapp
‘श्रीधर’लघुकथासङ्ग्रहको परिचर्चा
कला/साहित्य
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
‘श्रीधर’लघुकथासङ्ग्रहको परिचर्चा
स्रष्टा साँझ अमेरिकाको आयोजनामा श्री पोखरेलको ‘श्रीधर’ लघुकथासङ्ग्रहको परिचर्चा गरिएको छ।
Whatsapp
लालबन्दी साहित्य महोत्सवमा स्रष्टा सम्मान  तथा कृति लोकार्पण
कला/साहित्य
Clock १७ मंसिर २०८१ | ४ मिनेट पाठ
लालबन्दी साहित्य महोत्सवमा स्रष्टा सम्मान तथा कृति लोकार्पण
लालबन्दी नगर वाङ्‌मय परिषद्वारा आयोजित लालबन्दी साहित्य महोत्सव-२०८१ का प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गरेका छन्।
Whatsapp
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
समाज
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ।
Whatsapp
१२खरी कथा प्रतियोगितामा ‘माग्युद् खोना’ कथाले  जित्याे १ लाख पुरस्कार
कला/साहित्य
Clock १७ मंसिर २०८१ | ५ मिनेट पाठ
१२खरी कथा प्रतियोगितामा ‘माग्युद् खोना’ कथाले जित्याे १ लाख पुरस्कार
बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता-२०८१’को नतिजा सार्वजनिक गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस