नागरिक नागरिक
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
समाज
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका-५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ।
Whatsapp
समीपलाई अर्पियाे ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
कला/साहित्य
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
समीपलाई अर्पियाे ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान पुरस्कार २०८१’ अर्पिएको छ।
Whatsapp
गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना
कला/साहित्य
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना
पोखरा महानगरपालिका-३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ।
Whatsapp
शताब्दी महिलाद्वारा कृति लाेकार्पण
कला/साहित्य
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
शताब्दी महिलाद्वारा कृति लाेकार्पण
साहित्यकार सुरेशकुमार पाण्डेकाे ‘जेईको सम्झना’ लघुकथा सङ्ग्रहको एक कार्यक्रम बीच लोकार्पण भएको छ।
Whatsapp
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढ्यो
अर्थ
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढ्यो
शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ।
Whatsapp
‘प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ’
राजनीति
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
‘प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन्।
Whatsapp
विभानस्थलबाट एक किलो सुनसहित युवक पक्राउ
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
विभानस्थलबाट एक किलो सुनसहित युवक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।
Whatsapp
प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिए आफ्नो चीन भ्रमणबारे जानकारी
राजनीति
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिए आफ्नो चीन भ्रमणबारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज (शनिबार) जानकारी गराएका छन्।
Whatsapp
एनपिएल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात घाइते
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
एनपिएल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात घाइते
कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस