नागरिक नागरिक
बिआरआई अन्तर्गत अनुदान नै उपयुक्त हुन्छ: मन्त्री सिंह
राजनीति
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
बिआरआई अन्तर्गत अनुदान नै उपयुक्त हुन्छ: मन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरेका छन्।
Whatsapp
एनपिएलमा अर्धशतक बनाउने दोस्रो खेलाडी मिलन्था
राजनीति
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
एनपिएलमा अर्धशतक बनाउने दोस्रो खेलाडी मिलन्था
शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मिलन्थाले विराटनगर किङ्ग्सविरुद्व अर्धशतक पूरा गरेका हुन्।
Whatsapp
‘विश्वासका साथ भन्छु, सरकार ८४ सम्मै कायम रहन्छ’
राजनीति
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
‘विश्वासका साथ भन्छु, सरकार ८४ सम्मै कायम रहन्छ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार २०८४ सालमा हुने आगामी निर्वाचनसम्म स्थिर रहने दाबी गरेका छन्।
Whatsapp
तस्बिरमा कीर्तिपुर क्रिकेट क्रेज
खेल
Clock १५ मंसिर २०८१ | २ मिनेट पाठ
तस्बिरमा कीर्तिपुर क्रिकेट क्रेज
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ।
Whatsapp
स्थानीय तह उप-निर्वाचनको सम्पूर्ण तयारी पूरा
समाज
Clock १५ मंसिर २०८१ | ४ मिनेट पाठ
स्थानीय तह उप-निर्वाचनको सम्पूर्ण तयारी पूरा
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ। निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
Whatsapp
जनकपुरविरुद्ध विराटनगर १२७ रनमै अल आउट
खेल
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
जनकपुरविरुद्ध विराटनगर १२७ रनमै अल आउट
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ।
Whatsapp
मुगुको लिब्रूमा गाडी पुग्यो
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
मुगुको लिब्रूमा गाडी पुग्यो
मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन्।
Whatsapp
बीस वर्षदेखि कृषि कर्ममा रमाउँदै चन्द्रवंशी परिवार
समाज
Clock १५ मंसिर २०८१ | ३ मिनेट पाठ
बीस वर्षदेखि कृषि कर्ममा रमाउँदै चन्द्रवंशी परिवार
जिल्लाको बराह क्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्।
Whatsapp
बसबाट खसेर काठमाडौंमा दुई जनाको मृत्यु
समाज
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
बसबाट खसेर काठमाडौंमा दुई जनाको मृत्यु
काठमाडौंको तारकेश्वर नगरपालिका-८ मा लामबगरमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस