म्याग्दीको सदरमुकाम बेनीबजारमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ४ पटक म्याद थप्दा पनि अझै लथालिङ अवस्थामा रहेको बेनी अस्पतालको ५० सैयाको भवनको अवलोकन नगरी फर्किएका छन्।
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ६३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ।
अहिले नेपाली सिनेमा घरका पर्दामा कब्जा जमाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा धुरुक्कै रुवाउने सारङ्गी गीतको केही अंश हो यो । यो गीतको धुन जुराउन सारङ्गी वादक हेमन्त कान्छा रसाइलीले धेरै मेहनत गर्नु...