निर्माण व्यवसायीको लापरवाहीका कारण कालीगण्डकी लोकमार्ग निर्माण निकै सुस्त बनेको छ। यही कारण सवारी साधन सञ्चालन गर्ने पर्वतबासीको वर्षौंदेखिको चाहना अधुरै छ।
अवैध रुपमा ड्रोन क्यामेरा उडाएको आरोपमा बिदेशी नागरिक पक्राउ परेका छन्। कुश्मा–ज्ञादी जोड्ने अग्लो झोलुङ्गे पुलको नजिकैबाट सिंगापुर र स्पेनका एक÷एक जना नागरिकलाई ड्रोन क्यामेरासहित प्रहरीले पक्राउ गरे...
गाउँको एक विद्यालयमा करोडको लागतमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ। शिक्षा कार्यालय, संसद विकास कोष, एनआरएन युरोप संयोजक कुल आचार्य र स्थानीयको सहयोगमा धाइरिङको कृष्णभवन उच्चमाविमा...
पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सरकार निर्वाचन गर्नेपक्षमा नरहेको बताएका छन्। १५ महिनामा तीन वटा निर्वाचन सम्पन्न नहुने लक्षणले प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनले औंल्याए।