लोकतान्त्रिक प्रणालीअन्तर्गत साम्यवादीहरूको एकमना सरकार सुरु भएको छ । यो ऐतिहासिक हो । वामपन्थको सिद्धान्तसँग मेल नखाने कम्युनिस्ट पार्टीको पहिचानसाथ दुई कम्युनिस्ट पार्टीको सहकार्यमा आरम्भ सरकारी सत्...
यी दुईको एकतापछि यिनीहरूसँग असहमतहरूको ठूलो पंक्ति चन्द र वैद्यका तम्बुभित्र सुशोभित हुनेमा सन्देह गरिरहनुपर्दैन । यसैकारण यो एकताले लोकतन्त्रलाई कुनै फाइदा पुर्याउने छैन ।
भारतले गरेको नाकाबन्दीविरुद्ध खुलेर बोल्न नसक्ने नेपाली कांग्रेसलाई निर्वाचनमा जनताले नराम्ररी झापड दिएका छन् भने ओली नेतृत्वको वाम गठबन्धनलाई तराई मधेसदेखि पहाड हिमालसम्म बलियो समर्थन मिलेको छ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको औचित्य र सान्दर्भिकता कति छ ? २०३३ पुस १६ गते स्वनिर्वासनबाट स्वदेश फर्कँदा जननायक बिपी कोइरालाले परिभाषित गर्नुभएको यो नीतिमाथि बहस हुने क्रममा उठिरहेको प्रश्न हो य...
नेपाली कांग्रेस किन पराजित भयो ? यो प्रश्नको सान्दर्भिकता प्रतिदिन बढेर गएको छ । बितेका दुई सातायताका सबै सञ्चारमाध्यममा सोधिने प्रश्न र लेखिने टिप्पणीको विषय बनेको छ कांग्रेसको पराजय ।
मनमोहन अधिकारीकै सरकार रहेको भए माओवादी आन्दोलन त्यस प्रकारले फैलने थिएन, एमाले विभाजित हुने थिएन र निर्वाचनहरू समयमै भई राजनीतिले अहिलेसम्म स्थिर गन्तव्य समातिसकेको हुन्थ्यो । तर इतिहासको त्यो भूलको...