प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा केही दिन सहिद भूमिका रूपमा परिचित ओखलढुंगाका केही गाउँ घुमेँ । ओखलढुंगामा दुई दर्जनभन्दा बढी सहिद भएका छन् । २०३१ मा ललितपुरको नख्खु जेल नजिक निर्दलीय...
जारी घोषणापत्र शिव शर्माको सपनाको सातुमा परिणत हुने निश्चित छ । तर पनि नेपाली जनताका सामु लोकतन्त्रको सुदृढीकरणका लागि मतदान गर्नुको कुनै विकल्प छैन र विस्तारै समस्या सम्वोधित भएर विकास हुने विश्वास प...
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले विस्तार स्थायित्व ग्रहण गर्ने सुर कसेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै स्थायित्वको पहिलो खुड्किलो पार गर्नेछ यो संविधानले । यसअघि स्थानीय सरकारको न...
नेपालका दुई ठूला साम्यवादी दलले संघ र प्रदेश सभाका लागि हुने आसन्न निर्वाचनमा तालमेल र भविष्यमा एकीकरण गर्ने सहमति गरेपछि लोकतान्त्रिक शक्तिहरूमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।
गैरसाम्यवादी दल रहेका लोकतान्त्रिक पार्टीहरूले सम्भव भएसम्म भरपर्दो विकल्प तयार गर्ने क्षमता राख्नुपर्छ । एमाले–माओवादी तालमेललाई चुनौती दिने हो भने कांग्रेसले सोच, व्यवहार र आचरण परिवर्तन गर्नु जरुरी...
नेपालको संवेदनशील भूराजनीतिमा सशस्त्र हिंसाको कुनै भविष्य हँुदैन भन्ने हेक्का माओवादी सुप्रिमो पुष्पकमल दाहाललाई एक दशकपहिले नै भइसकेको हो । अब त विस्तारै उनी लोकतान्त्रिक स्वतन्त्रताका पक्षमा आफूलाई...