ईशाकी आमाको मूर्ति हिन्दु रानी–महारानी जस्तो साडी–गुन्युँ र निधारमा हिन्दुहरूले लगाउने टीका लगाएको छ। हिन्दु परिवारमा ईशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वान्को पनि यही मत छ।
गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?
नेपालका हिन्दु र बौद्ध जगत्मा फुट ल्याएर परचक्रीहरूको इसारामा केही नेपाली कुचक्रीहरू पशुपतिनाथको अस्मिता र महिमा तोड्न खोज्दै आएका छन्, जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगत्का लागि दुःखद अवस्था हो।
‘स्वर्गबाट यहाँ ओर्ले भने अमर मर्दछन्, चिन्ताको रापले सुक्दै किता पत्थर बन्दछन्। समजीको ‘मुटुको व्यथा’ नाटकमा व्यक्त यो कविताको व्याख्या गरेर मैले सुनाएँ। निचोडमा ‘बुद्धले पनि पाप गरे भने नरक पुग्छन्’...
भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स-साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाह...
राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राज...