जब जब लोकतान्त्रिक संस्थाहरू कमजोर हुन्छन् तब तब व्यक्तिहरू शक्तिशाली बन्छन् । व्यक्तिहरू शक्तिशाली बन्ने क्रममा अधिनायकवादी चिन्तन जन्मन्छ । त्यस्तो नेतृत्वले आफूलाई शक्तिशाली बनाउन अन्य पक्षहरूलाई क...
नेपाली राजनीतिमा कुनै पूर्वप्रधानमन्त्री अनि मुख्य नेताले राजनीतिबाट अवकास लिएको उदाहरण छैन । राजनीतिमा सजिलै जोडिन सक्ने अनि राजनीतिबाट सजिलै छुटिन सक्ने संस्कार बनाउन नसकेसम्म राजनीति पेसा नै बनिरहन...
मेरो बच्चा जन्मँदाको एउटा घटना सम्झन चाहन्छु। धेरै साथीभाइ अनि चिनजानका मान्छेले बच्चा जन्मिएपछि बाटोमा भेट्दा ‘बुबा भएकामा बधाई है’भन्थे। म खुसी हुँदैं धन्यवाद भन्थेंँ। अनि धेरैजसोको पुरक प्रश्न आउँथ...
प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको नाफाको जिन्दगी संयोग होइन, यो देशको आवश्यकता थियो भनेर प्रमाणित गरिदिनुहोस् । तपाईंमाथि तीन करोड नेपालीको भरोसा छ, आशा छ । तपाईं हार्नुहुन्न । तपाईं जित्नुपर्छ । दे...
हामीले लोकतन्त्रलाई सधैँ निर्वाचन अनि मताधिकार भनेर बुझ्यौँ । तर, लोकतन्त्रको साँचो जग त दुईवटा निर्वाचनबीच रहेको समयमा नागरिकको भूमिकाले निर्धारण गर्छ । मतदान गर्नु भनेको नागरिक दायित्व हो, पूरै लोकत...
दोस्रो विश्वयुद्ध चल्दै थियो । अमेरिकी कम्पनी ‘कोकाकोला’लाई जर्मनीमा काम गर्न निकै गाह्रो हुँदै गयो । बिस्तारै कोकाकोला कम्पनीलाई कच्चा पदार्थको कमी हुन थाल्यो । अन्य धेरै कम्पनीहरू धमाधम बन्द हुँदै थ...
सन् २००९ मा ‘टाटा मोटर्स’ले सबैभन्दा सस्तो कार ‘टाटा नानो’ बजारमा ल्यायो । सम्भवतः कारको इतिहासमै सबैभन्दा बढी चर्चा अनि छलफल भयो । निकै ठूलो आशा जगायो । सारा संसारले कारको दुनियाँमा नयाँ युग भनेर चित...
वाम एकता अनि लोकतान्त्रिक गठबन्धनसँगै नेपाली राजनीतिमा अब तीन धार देखिएका छन् । पहिलो वामपन्थी धारको नेतृत्व एमाले–माओवादीले गर्नेछन् । दोस्रो, लोकतान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ भने...
पिउ रिसर्च सेन्टरका अनुसार, ८७ प्रतिशत चिनियाँ आफ्नो देशको हालको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् भने ८३ प्रतिशत भारतीय पनि आफ्नो देशको आर्थिक अवस्थाबाट सन्तुष्ट छन् । त्यस्तै, ८२ प्रतिशत चिनियाँ अनि ७६...