वसन्त ढुंगाना वसन्त ढुंगाना
पहिचान भएपनि आफन्तले पाएनन् शव, डिएनए रिपोर्ट आएपछि मात्र दिइने
समाज
Clock १४ भदौ २०८३ | २ मिनेट पाठ
पहिचान भएपनि आफन्तले पाएनन् शव, डिएनए रिपोर्ट आएपछि मात्र दिइने
गाडिएका शवको डिएनए परीक्षण गरेर पहिचान पुष्टि भएपछि मात्रै आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
Whatsapp
नागरिकता नहुँदा सुविधाबाट वञ्चित
समाज
Clock २१ साउन २०८३ | ३ मिनेट पाठ
नागरिकता नहुँदा सुविधाबाट वञ्चित
छोराछोरीको विवाह भएर नातिनातिना जन्मिसकेका छन्। तर तिनीहरूले पढ्न पाएका छैनन्।
Whatsapp
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक
समाज
Clock १२ साउन २०८३ | १ मिनेट पाठ
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक
पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
Whatsapp
चितवनमा रास्वपाले समानुपातिमा पायो ६१ दशमलव ०६ मत
निर्वाचन विशेष
Clock २५ फागुन २०८२ | २ मिनेट पाठ
चितवनमा रास्वपाले समानुपातिमा पायो ६१ दशमलव ०६ मत
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिक तर्फ ६१ दशमलव ०६ प्रतिशत मत आएको छ । चितवनबाट दुई वटा दल बाहेक अन्यले १० प्रतिशत समेत कटाउन सकेनन् ।
Whatsapp
चितवनमा संयोजक दाहालले गरे मतदान
निर्वाचन विशेष
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
चितवनमा संयोजक दाहालले गरे मतदान
चितवन क्षेत्र नम्बर ३ स्थित नेपाल पुलिस स्कुल शिवनगरबाट उनले बिहान ७:२० बजे पहिलो मतदान गरेका हुन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
Whatsapp
वारेस नामामार्फत रवि लामिछानेको उम्मेदवारी चितवन-२ बाट
राजनीति
Clock ०६ माघ २०८२ | १ मिनेट पाठ
वारेस नामामार्फत रवि लामिछानेको उम्मेदवारी चितवन-२ बाट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्।
Whatsapp
चितवनमा ‘दोस्रो मह उत्सव’ सुरु, निःशुल्क मह चाख्न पाईने
अर्थ
Clock २५ पौष २०८२ | २ मिनेट पाठ
चितवनमा ‘दोस्रो मह उत्सव’ सुरु, निःशुल्क मह चाख्न पाईने
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले अघिल्लो वर्ष सौराहाको हात्ती महोत्सवमा प्रथम मह उत्सवको आयोजना गरेको थियो ।
Whatsapp
दोस्रो चितवन मह उत्सव हुँदै
अर्थ
Clock १४ पौष २०८२ | १ मिनेट पाठ
दोस्रो चितवन मह उत्सव हुँदै
रत्ननगरको टिकौली चौरमा यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म हुने रत्ननगर महोत्सव हुँदैछ । महोत्सव स्थलभित्र १० वटा स्टल राखेर महको प्रवर्द्धन गरिने कार्यालय प्रमुख रेग्मीले बताए ।
Whatsapp
११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक, निर्वाचनमा सहकार्य
राजनीति
Clock २३ कार्तिक २०८२ | २ मिनेट पाठ
११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक, निर्वाचनमा सहकार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस