कैलालीको टीकापुरमा चोरीका घटना बढ्न थालेका छन्। घर आँगनमा राखिएका मोटरसाइकलहरु एकपछि अर्को गर्दै चोरी हुन थालेका हुन्। गए राति टीकापुर नगरपालिका–१ भानुचोकस्थित आफ्नै घरको आँगनबाट शुक्र रावलको मोटरसाइक...
टीकापुर नगरपालिका–१ खड्ग चोक नजिकै खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण भइरहेको छ। वर्षायाममा हुने डुबानको व्यवस्थापनका लागि निर्माण भइरहेको नाला खानेपानीको मुख्य पाइपमाथि निर्माण हुन लागेपछि स्थानी...
जमानत जफत हुने मध्ये नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल समेत रहेका छन्। उनले कुल सदर मतको १० प्रतिशत मत पुर्याउन सकेनन्। उनले ५ हजार ९१० मत मात्रै प्राप्त गरेका छन्। जुन कुल सदर मतको १० प्रति...
कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ। उसले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ।
कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभातर्फ जितको ह्याट्रिक गरेको छ। सो पार्टीले क्षेत्र नं. २ मा अरुण चौधरीको विजयसँगै प्रतिनिधिसभाका तीन स्थानमा जितेको छ।
कैलाली क्षेत्र नं २ (क) मा नेपाली काँग्रेसका कमलबहादुर शाह विजयी भएका छन्। उनी निकटतम् प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका रतन थापा भन्दा १ हजार ६५७ मतान्तरले विजयी भएका हुन्।
चौधरी बर्दियाको क्षेत्र नं. २ बाट २६ हजार ५२० मत सहित विजयी भएका हुन भने श्रेष्ठ कैलाली क्षेत्र नं. १ बाट विजयी भएकी हुन। चौधरी स्वतन्त्रबाट चुनाव लडेका थिएभने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्...