योगेश रावल योगेश रावल
कर्णाली नदीमा पानीको सतह खतराको तह नजिक
समाज
Clock २३ असोज २०७९ | २ मिनेट पाठ
कर्णाली नदीमा पानीको सतह खतराको तह नजिक
समाचारको सारांशजल मापन केन्द्र चिसापानीकी गेज रिडर पार्वती गुरुङले गएराति १२ बजेपछि पानीको सतह क्रमिक रुपमा बढ्दै गएको जानकारी दिइन्।
Whatsapp
कैलाली–१ मा माओवादी केन्द्रको कमजोर दावी
राजनीति
Clock ११ असोज २०७९ | २ मिनेट पाठ
कैलाली–१ मा माओवादी केन्द्रको कमजोर दावी
नेकपा (माओवादी केन्द्र) ले कैलाली–१ को प्रतिनिधिसभा उम्मेदवारमा कमजोर दावी प्रस्तुत गरेको छ। पार्टीले हालै राष्ट्रिय जनमोर्चाबाट आएका दयाराम सञ्ज्याल र सुरेन्द्र देवकरलाई सिफारिस गरेको छ।
Whatsapp
कैलाली १ मा थारु मत विभाजन भए जित्ने आशमा एमाले
राजनीति
Clock १० असोज २०७९ | ३ मिनेट पाठ
कैलाली १ मा थारु मत विभाजन भए जित्ने आशमा एमाले
‘रेशमले ३४ हजार भोट पाएको हो तर अहिले वडाध्यक्षको भोट जोड्दा १७ हजार मात्रै हुन्छ’ उनले भने, ‘जातीय नाराले हामीलाई कुनै फरक पर्दैन।’
Whatsapp
म्याद थपिएका योजना मंसिरभित्र सक्न निर्देशन
अर्थ
Clock ०८ असोज २०७९ | १ मिनेट पाठ
म्याद थपिएका योजना मंसिरभित्र सक्न निर्देशन
उनले आर्थिक वर्षको अन्त्यमा विकास योजनाका काम सम्पन्न गर्दा गुणस्तरीय नहुने बताए। ‘हतारमा काम गर्दा गुणस्तरीय भएन भन्ने जनगुनासोलाई सम्बोधन गरेका हौं’ उनले भने, ‘यो वर्ष समयमै काम सम्पन्न गर्ने लक्ष्य...
Whatsapp
काँग्रेसले कैलाली क्षेत्र नं. १ मा थारु हेभिवेट अघि सार्ने
राजनीति
Clock ०८ असोज २०७९ | ३ मिनेट पाठ
काँग्रेसले कैलाली क्षेत्र नं. १ मा थारु हेभिवेट अघि सार्ने
काँग्रेसले पूर्वमन्त्री रामजनम चौधरी र सभासद बुद्धिसागर चौधरी मध्ये एकजनालाई अघि सार्ने भएको छ। चौधरीद्वय थारु समुदायबाट काँग्रेसका हेभिवेट उम्मेदवार हुन्।
Whatsapp
कैलाली-१ बाट निलम्बित सांसद रेशमलाल चौधरीकी पत्नी लड्ने
राजनीति
Clock ०७ असोज २०७९ | २ मिनेट पाठ
कैलाली-१ बाट निलम्बित सांसद रेशमलाल चौधरीकी पत्नी लड्ने
आगामी आमनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा निलम्बित सांसद रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठलाई अघि सार्ने भएको छ।
Whatsapp
जोशीपुर गाउँपालिकाले वडाबाटै भत्ता वितरण गर्ने
समाज
Clock ०५ असोज २०७९ | १ मिनेट पाठ
जोशीपुर गाउँपालिकाले वडाबाटै भत्ता वितरण गर्ने
कैलालीको जोशीपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ। गाउँपालिकाले विभिन्न वित्तिय संस्थाहरुसँगको सहकार्यमा वडास्तरबाटै भत्ता वितरण गर्ने निर्णय गरेको छ।
Whatsapp
दाहसंस्कारका लागी काठदाउराको चरम अभाव
समाज
Clock ०४ असोज २०७९ | २ मिनेट पाठ
दाहसंस्कारका लागी काठदाउराको चरम अभाव
टीकापुर नगरपालिकाका दौलतपुरघाट र सनकट्टीघाटमा मृतकका आफन्तले दाहसंस्कार गर्छन्। त्यहाँ दिनहुँ ४/५ जनाको दाहसंस्कार हुन्छ। बढ्दो जनसंख्यासँगै दाहसंस्कार गर्नेको संख्या पनि वर्षेनी बढ्दै गइरहेको छ।
Whatsapp
कैलालीमा बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता
समाज
Clock ०१ असोज २०७९ | १ मिनेट पाठ
कैलालीमा बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता
भजनी नगरपालिकाका सबैजसो वडा जलमग्न भएका छन्। कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित पारेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस