योगेश रावल योगेश रावल
खोलामा डुबेर वृद्धाको मृत्यु, करिब डेढ सय घर डुबानमा
समाज
Clock ११ भदौ २०७८ | २ मिनेट पाठ
खोलामा डुबेर वृद्धाको मृत्यु, करिब डेढ सय घर डुबानमा
कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको मृत्यु भएको हो।
Whatsapp
नदी कटान नियन्त्रणमा समस्या
समाज
Clock १० भदौ २०७८ | २ मिनेट पाठ
नदी कटान नियन्त्रणमा समस्या
टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै भैरहेको कर्णाली नदीको कटान रोकथाममा समस्या भएको छ। स्थानीयले गरेको रोकथामको प्रयास विफल भएपछि अहिले रानी जमरा कुलरीया सिँचाई आयोजनाले रोकथामको प्रयास गरिरहेको छ।
Whatsapp
कर्णाली नदी गाउँ पस्ने खतरा, सयौं परिवार जोखिममा
समाज
Clock ०९ भदौ २०७८ | २ मिनेट पाठ
कर्णाली नदी गाउँ पस्ने खतरा, सयौं परिवार जोखिममा
नदीले टीकापुर नगरपालिका–५ शाहीपुर नजिक कटानी तीव्र पारेको छ। स्थानीयका अनुसार आज मात्रै नदीले करिव पाँच मिटर कटान गरेको छ।
Whatsapp
टीकापुरको मुख्य बजार डुबानमा
अर्थ
Clock ०९ भदौ २०७८ | २ मिनेट पाठ
टीकापुरको मुख्य बजार डुबानमा
टीकापुर नगरपालिका भवन आसपासको बलभद्र चोक, सिद्धार्थ चोक, रारा मार्ग, अस्पताल रोडका पसल डुबानमा परेका छन्।
Whatsapp
धरापमा सत्तीघाटको पक्की पुल
समाज
Clock ३२ साउन २०७८ | २ मिनेट पाठ
धरापमा सत्तीघाटको पक्की पुल
असार ११ गते नदीमा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो। बाढीले पुलको पूर्वतर्फको तटबन्ध भत्काएको छ। २०७२ सालमा निर्माण सम्पन्न भएको पुलको पूर्वतर्फको भागमा नदीले हरेक वर्ष क्षति पुर्‍याउँदै आएको छ। य...
Whatsapp
कर्णालीमा बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो
समाज
Clock १७ साउन २०७८ | ३ मिनेट पाठ
कर्णालीमा बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो
कर्णाली नदीमा बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। यस वर्ष मात्रै दुई दिनको अवधिमा पाँच जना बेपत्ता भए भने एक जनाले ज्यान गुमाए।
Whatsapp
कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता
समाज
Clock १७ साउन २०७८ | १ मिनेट पाठ
कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता
कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण स...
Whatsapp
कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात
समाज
Clock १६ साउन २०७८ | २ मिनेट पाठ
कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात
कर्णाली नदीमा जीप खसेर शुक्रबार (हिजाे) बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरु चढेको बा ११ च ९३८ नम्बरको जीप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएक...
Whatsapp
कान्द्रा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता
समाज
Clock १५ साउन २०७८ | १ मिनेट पाठ
कान्द्रा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता
कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ भने एक बेपत्ता छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस