कर्णाली नदीमा आएको बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको नहरको बाँध भत्काएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार नदीको बाढी सिँचाइ आयोजनाको नहर...
कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीको चुनावी नारा मध्ये डुङ्गा विस्थापन पनि एक हो। उनी पाँच वर्षे कार्यकालको अन्त्यतिर छन्। तर डुङ्गा विस्थापनको मुद्दा भने जस्ताको तस्तै छ।
शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए। हिरासत भित्र थप पाँच जना समेत रहेका छन्। उनका अनुसार शौचालयको ढोका फोडे...
कैलालीमा विगतको तुलनामा जलचर प्राणी डल्फिनको संख्या वृद्धि भएको छ। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ।
टीकापुर नगरपालिकाको दक्षिणी भेगका जनता साता दिनदेखी राम्ररी सुत्न पाएका छैनन्। उनीहरु कुनै पनि बेला कर्णाली नदी गाउँ पस्ने त्रासले राम्ररी सुत्न नपाएका हुन्।