योगेश रावल योगेश रावल
टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’
स्वास्थ्य
Clock १४ असार २०७८ | ३ मिनेट पाठ
टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’
परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एक स्त्रीरोग विशेषज्ञ र दुई स्टाफ नर्स राखेको छ। परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले...
Whatsapp
मन्दिरका नाममा बजेटको दुरुपयोग
अर्थ
Clock १३ असार २०७८ | ३ मिनेट पाठ
मन्दिरका नाममा बजेटको दुरुपयोग
टीकापुर नगरपालिका–१ सिँचाइ कार्यालय नजिकै दर्जन बढी मन्दिर लहरै देख्न सकिन्छ। ती मन्दिर विभिन्न जातजाति र भेगका मानिसले निर्माण गरेका हुन्। कतिपय मन्दिरसँग जग्गाको स्वामित्व छ भने धेरैजसो मन्दिर जग्गा...
Whatsapp
कर्णाली नदीको पुल भासियो
समाज
Clock १२ असार २०७८ | १ मिनेट पाठ
कर्णाली नदीको पुल भासियो
यो पुल हुलाकी राजमार्गअन्र्तगत निर्माण भएको हो। पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो।
Whatsapp
टीकापुर अस्पतालको सारथि बन्दै पहल परियोजना
स्वास्थ्य
Clock १० असार २०७८ | ३ मिनेट पाठ
टीकापुर अस्पतालको सारथि बन्दै पहल परियोजना
समुदाय स्वास्थ्य र शिक्षामा सुदृढिकरणका लागि पहल परियोजना टीकापुर अस्पतालको सारथि बनेको छ । यो परियोजना कोइकाको आर्थिक सहयोगमा रोज क्लब इन्टरनेशनल (आरसिआई) र सेवक नेपालको संयुक्त साझेदारीमा सञ्चालित छ...
Whatsapp
टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो
स्वास्थ्य
Clock ०८ असार २०७८ | २ मिनेट पाठ
टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो
कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। अस्पतालका अनुसार विगत दश दिन यता एकजना कोरोना संक्रमित मात्रै उपचारका लागि भर्ना भएका छन्।
Whatsapp
मध्यपहाडी राजमार्गको अछाम खण्ड क्षतविक्षत
समाज
Clock २८ जेष्ठ २०७८ | ३ मिनेट पाठ
मध्यपहाडी राजमार्गको अछाम खण्ड क्षतविक्षत
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत अछाममा निर्माण भएको सडक भत्किन थालेको छ। निर्माण सम्पन्न भएसँगै सडक भत्किन थालेपछि राज्यको करोडौं लगानी बालुवामा पानी सरह बनेको छ।
Whatsapp
आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति
समाज
Clock २७ जेष्ठ २०७८ | ४ मिनेट पाठ
आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति
जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी थिएन । उनलाई थाहा थियो यो बेला सुरु गरेन भने चाहना पूरा गर्न सकिँदैन । उनले १२ हजा...
Whatsapp
डिप बोरिङले ल्याएको खुसी
समाज
Clock २४ जेष्ठ २०७८ | ३ मिनेट पाठ
डिप बोरिङले ल्याएको खुसी
सदरमुकाम मंगलसेनबाट ६ किलोमिटर पूर्वमा अवस्थित यस ठाउँलाई मध्यपहाडी राजमार्गले छोएको छ। यहाँको वातावरण निकै चिसो रहन्छ। पानीको समस्याकै कारण यहाँ बस्ती बस्न सकेको थिएन। पानीको समस्या समाधान भएसँगै यहा...
Whatsapp
दुःखको पहाडले थिचिएकी मुना
समाज
Clock १० जेष्ठ २०७८ | ३ मिनेट पाठ
दुःखको पहाडले थिचिएकी मुना
यतिबेला उनी मानसिक सन्तुलन गुमेका छोरा र छ महिनाकी छोरी अष्मितासहित बर्दगोरीयास्थित सहारा घरमा बसेकी छन् । सहारा घरमा उनलाई खान बस्न त कुनै समस्या छैन तर पनि उनी त्यहाँ धेरै दिन बस्न चाहेकी छैनन् । ‘य...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस