टीकापुर नगरपालिकाको आठौं नगरसभा स्थगित भएको डेढ सातासम्म पनि पुनः सुचारु हुन सकेको छैन। पुस २६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि दोस्रो दिन नै स्थगित भएको थियो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूला तानाशाह भएको आरोप लगाएका छन् । टीकापुरमा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर ओल...
रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषितर्फले गत आवमा आधा रकम खर्च गर्न सकेन । कार्यालयले कुल बजेट २३ करोड ४९ लाख मध्ये झण्डै १२ करोड मात्रै खर्च गरेको छ । जसमा कर्मचारीको तलब भत्ता समेत रहेको छ ।
टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो देखिएको छ। त्यहाँ दिनहुँ ओहोरदोहोर गर्ने करिब दुई हजारजति मानिसमा कसैलाई पनि कोरोना भाइरस भए/नभएकोबारे जाँच गरिँदैन।
हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले विकासनिर्माणका काम तीव्र गतिमा अघि बढाएका थिए। उनले वैशाखभित्रै सबै काम सक्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेका थिए।
स्थानीयले विगत लामो समयदेखि पार्कको संरक्षण गर्दैै आएका आसपासका बासिन्दाको सहभागीतामा निर्माण उपभोक्ता समिति गठनको माग गरेका छन्। उनीहरु चिल्ड्रेन पार्क मास्न खोज्नेहरु नै समितिमा रहेकाले संरक्षण हुने...