कैलालीको लम्कीचुहा नगरपालिकाका अधिकांश वडाध्यक्षहरूले बजेट बाँडफाँडको विषयमा विमति जनाउँदै कार्यपालिका बैठक बहिष्कार गरेका छन्। उनीहरुले वडा कार्यालयलाई न्यून बजेट दिएको भन्दै विमति जनाएका छन्।
टीकापुरस्थित घन्टाघर निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सवा तीन करोडभन्दा बढी लागतमा निर्माण भएको घन्टाघर सञ्चालनमा नआउँदा जीर्ण बन्दै गइरहेको छ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तीन महिनादेखि अध्ययनका नाममा मन्त्रालयमा थन्क्याइएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्। समुदायमा कांग्रेस अभियान अन्तर्गतको संवाद यात्राका क्रममा आज कैलालीको टीकापुर पुगेका थापाले फोहोर स...
२०६४ सालमा कर्णाली नदीमा भीषण बाढी आयो। बाढीले नदीको धार परिवर्तन गरिदियो। बर्दिया राष्ट्रिय निकुञ्ज छेउ हुँदै बग्ने गेरुवा नदी (कर्णाली नदीकै सहायक नदी) को धार कैलालीतर्फ फर्कियो। गेरुवा नदीमा पानीको...