ल्यामबहादुर दर्जी ल्यामबहादुर दर्जी
उठिबास कि व्यवस्थापन ?
विचार
Clock २५ पौष २०७६ | ५ मिनेट पाठ
उठिबास कि व्यवस्थापन ?
मुलुक संघीयतामा गएपछि अधिकार जति गाउँ पठाइयो भन्छन् नेताहरू। अर्को अर्थमा भन्दा सिंहदरबार गाउँ गाउँ छि-यो पनि भन्छन्। यसको मतलव अब जनताले आफ्ना समस्या समाधानका लागि सिंहदरबार धाउनुपर्दैन भन्ने नै हो।...
Whatsapp
माटोको माया
विचार
Clock ०८ पौष २०७६ | ५ मिनेट पाठ
माटोको माया
२०१३ सालबाट नेपालमा पनि माटो दिवश मनाउँदै आएका छौँ। यस वर्ष कृषि मन्त्रालय, कृषि विभाग र राष्ट्रिय किसान आयोगले हाजिरीजवाफ, कविता वाचन, नीतिगत संवाद र प्रभातफेरि गरी यो दिवस मनायो।
Whatsapp
निरन्तरता आवश्यक
विचार
Clock १६ मंसिर २०७६ | ५ मिनेट पाठ
निरन्तरता आवश्यक
वर्तमान सरकारले २१ महिनाको अवधिमा धेरै कुरा गर्न खोजेको हो। जस्तो– यातायात क्षेत्रको सिन्डिकेट हटाउने, काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति रोकथाम गर्ने आदि...
Whatsapp
पूरा भएन जनअ‍ेपक्षा
विचार
Clock २५ कार्तिक २०७६ | ४ मिनेट पाठ
पूरा भएन जनअ‍ेपक्षा
नेकपाको दुईतिहाइवाला सरकार बनेपछि जनता निकै हर्षित देखिएका थिए। लामो समयदेखि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता अन्त्य हुने उनीहरूको आशा थियो।
Whatsapp
विधिको शासन
विचार
Clock ०४ कार्तिक २०७६ | ४ मिनेट पाठ
विधिको शासन
गृहमन्त्रीका भाइ अपराध गरेको अभियोगमा पक्राउ परे। अहिले कानुनी प्रक्रियामा छन्। सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको कसुरमा पक्राउ परी कारागारमा छन्। कांग्रेस सांसद आलम मानिसलाई आततायीतवरले मारेक...
Whatsapp
अब बाँकी नराखौँ समस्या
विचार
Clock २७ भदौ २०७६ | ५ मिनेट पाठ
अब बाँकी नराखौँ समस्या
भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। र, राष्ट्रियसभामा छलफल भइरहेको छ। सञ्चारमाध्यममा आएअनुसार यो विधेयकले सुकुमबासी, अव्यवस्थित बसोबासी आदिलाई व्यवस्थित गर्न खोजेको छ। त्यसैगरी भूमिसँग ज...
Whatsapp
नागरिक चासो
विचार
Clock ११ भदौ २०७६ | ६ मिनेट पाठ
नागरिक चासो
भूमिसम्बन्धी ऐन २०२१ को आठौँ संशोधन भदौ ४ गते संघीय संसद्ले पास गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको पहलमा आएको यो ऐनका कारण सुकुमवासी, भूमिहीन, अव्यवस्थित बसो...
Whatsapp
सवाल जात र भातको
विचार
Clock २६ साउन २०७६ | ४ मिनेट पाठ
सवाल जात र भातको
यतिबेला संघीय संसद्का समितिमा, मन्त्रालयमा, किसान आयोग र अधिकारका लागि वकालत गर्ने संघ÷संगठनमा भूमिसम्बन्धी आठौँ विधयेकबारे तीव्र छलफल भइरहेका छन्। यो सवाल एउटा निश्चित जातको मात्र नभई भूमिको अधिकारबा...
Whatsapp
भूमि ऐनबाट अपेक्षा
विचार
Clock १४ साउन २०७६ | ५ मिनेट पाठ
भूमि ऐनबाट अपेक्षा
जनआन्दोलन, जनयुद्ध, जनघोषणाजस्ता विभिन्न विशेषण जोडेर अघि सारिएका मञ्चमार्फत जहिले पनि सुकुमवासी, भूमिहीन, अव्यवस्थित बसोबासी आदिका समस्या समाधान गर्ने भनियो। निर्वाचनका बेला जारी हुने घोषणापत्रहरूमा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस