गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
पेस्तोल र २० थान गोलीसहित तीन पक्राउ
समाज
Clock २३ मंसिर २०८० | १ मिनेट पाठ
पेस्तोल र २० थान गोलीसहित तीन पक्राउ
पोस्तोल र २० थान गोलीसहित हेटौंडाबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा-९ का ३३ वर्षीय निश्चल पौडेल, ९ कै ३५ वर्षका गणेश घले र ३० वर्षका प्रितम क्षेत्री रहेका छन्।
Whatsapp
मकवानपुर गोल्डकप माघमा हुने
खेल
Clock २१ मंसिर २०८० | २ मिनेट पाठ
मकवानपुर गोल्डकप माघमा हुने
छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।
Whatsapp
मनहरीका गर्भवतीलाई निशुल्क जाँच र एम्बुलेन्स
स्वास्थ्य
Clock २१ मंसिर २०८० | २ मिनेट पाठ
मनहरीका गर्भवतीलाई निशुल्क जाँच र एम्बुलेन्स
मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच र एम्बुलेन्स सेवा प्राप्त गर्ने भएको छ।गाउँपालिकाले गर्भवती लक्षित कार्यक्रमको सुरुवात गर्दै यस्तो सुरुवात गरेको हो।
Whatsapp
मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
समाज
Clock १४ मंसिर २०८० | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
Whatsapp
हेटौंडा च्यालेन्ज कपको उपाधि एन्फा मकवानपुरलाई
खेल
Clock १३ मंसिर २०८० | २ मिनेट पाठ
हेटौंडा च्यालेन्ज कपको उपाधि एन्फा मकवानपुरलाई
एफसी मुण्डियालको आयोजनामा हेटौंडामा सञ्चालन भएको सुदर्शन घिमिरे स्मृति २१ वर्ष मुनीको हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि एन्फा मकवानपुरले जितेको छ।
Whatsapp
यस वर्ष राक्सिराङको सबै वडामा विद्युत् पुर्‍याइने
अर्थ
Clock १२ मंसिर २०८० | २ मिनेट पाठ
यस वर्ष राक्सिराङको सबै वडामा विद्युत् पुर्‍याइने
चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख सम्ममा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी गाउँपालिकाले काम गरिरहेको छ।
Whatsapp
मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
समाज
Clock ०८ मंसिर २०८० | १ मिनेट पाठ
मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका ६ मा बाघको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन।
Whatsapp
छोराको कुटपिटबाट सौतेनी आमाको मृत्यु
समाज
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
छोराको कुटपिटबाट सौतेनी आमाको मृत्यु
मादक पदार्थ सेवन गरेर घरमा होहल्ला गरेपछि छोरालाई सम्झाउने क्रममा उल्टै कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
Whatsapp
मकवानपुर गोल्डकपको बचत २ लाख १० हजार
खेल
Clock २५ कार्तिक २०८० | २ मिनेट पाठ
मकवानपुर गोल्डकपको बचत २ लाख १० हजार
मकवानपुर जिल्ला फुटबल संघले आयोजनामा गरेको स्थानीय तह सहिद स्मृति पाँचौ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताबाट २ लाख १० हजार ४४५ रुपैयाँ बचत भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस