वर्षौंदेखि भोगचलन गर्दै आएका तर लालपुर्जा पाउन नसकेका भूमिहीन सुकुम्बासीको समस्या समाधानको मागसहित मकवानपुरको मनहरी गाउँपालिकाको टोली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेको छ।
बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेशसभा बैठक राख्न माग गरेको छ। आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेले प्रदेशसभा बैठक आव्हानको माग गरेको हो।
डेंगु रोगको सङ्क्रमणबाट हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौँडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनला...