गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
मकवानपुर गोल्डकप माघ २९ बाट हुने
खेल
Clock ०७ माघ २०७९ | १ मिनेट पाठ
मकवानपुर गोल्डकप माघ २९ बाट हुने
यस बर्षको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २९ गतेबाट हुने भएको छ।
Whatsapp
पाचौं बागमती गोल्डकपको उपाधी भुट्निजलाई
खेल
Clock ०३ माघ २०७९ | २ मिनेट पाठ
पाचौं बागमती गोल्डकपको उपाधी भुट्निजलाई
संकटा क्लवलाई निराश पार्दै मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रिय बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले जितेको छ।
Whatsapp
संकटा बागमती  गोल्डकप फुटबलको फाइनलमा
खेल
Clock ०१ माघ २०७९ | २ मिनेट पाठ
संकटा बागमती गोल्डकप फुटबलको फाइनलमा
घरेलु टोली मकवानपुर ११ लाई निराश बनाउँदै ए डिभिजन क्लव संकटा मकवानपुरको बागमतीमा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
Whatsapp
संकटा बागमती  गोल्डकप फुटबल फाइनलमा
खेल
Clock ०१ माघ २०७९ | २ मिनेट पाठ
संकटा बागमती गोल्डकप फुटबल फाइनलमा
घरेलु टोली मकवानपुर ११ लाई निराश बनाउँदै ए डिभिजन क्लव संकटा मकवानपुरको बागमतीमा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
Whatsapp
अमेरिकाको भुट्निज युथ फाइनलमा
खेल
Clock ३० पौष २०७९ | २ मिनेट पाठ
अमेरिकाको भुट्निज युथ फाइनलमा
शनिबार भएको पहिलो सेमिफाइनलमा भुट्निजले बाागमती गोल्डकपको तेस्रो संस्करणको विजेता जावलाखेल युथ क्लवलाई १–० गोलले हराएको हो।

एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा
खेल
Clock २९ पौष २०७९ | २ मिनेट पाठ
एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा
सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै संकटा क्लव पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
Whatsapp
बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक विजयी
राजनीति
Clock २९ पौष २०७९ | १ मिनेट पाठ
बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक विजयी
बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन्।
Whatsapp
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु
समाज
Clock २९ पौष २०७९ | १ मिनेट पाठ
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु
गए राति करिब ११ बजेको समयमा भएको दुर्घटनामा घाइते भएका तीनैजनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस