बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा फागुन १५ देखि २० गतेसम्म नोभिस बक्सिङ प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नगरी आन्तरिक रुपमा नियुक्त गरेका ७१ जना करार र ज्यालादारीका कर्मचारीको करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको हो।
नेकपा एमाले मकवानपुरका नेता एकालाल श्रेष्ठका लागि पछिल्लो दुई वर्ष निकै फलदायी रह्यो। उनले यो दुई बर्षको अवधिमा नेकपा एमाले मकवानपुरका अध्यक्ष, बागमती प्रदेश सांसद् र मन्त्री पद प्राप्त गरे।
बुधबार बागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। यसअघि १४ वटा रहेको प्रदेशको मन्त्रालय संख्या ११ वटामा झारिएको छ। ११ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्रै महिलाको प्रतिनिधित्व भएको छ।
नवनियुक्त मन्त्रीहरुले बुधबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सत्तारुढ दलको बीचमा आन्तरिक भागबण्डा मिलेसंगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री नियुक्त भएको दुई हप्ता बढी भैसक्दा पनि प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन।