गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
साबिक विजेता आर्मी पहिलो खेलबाटै बाहिरियो
खेल
Clock ०५ फागुन २०७९ | २ मिनेट पाठ
साबिक विजेता आर्मी पहिलो खेलबाटै बाहिरियो
दुई पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब पाचौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ।
Whatsapp
मकवानपुर गोल्डकप: एभिनियर सेमिफाइनलमा
खेल
Clock ०३ फागुन २०७९ | २ मिनेट पाठ
मकवानपुर गोल्डकप: एभिनियर सेमिफाइनलमा
वीरगन्ज युनाइटेडलाई हराउँदै क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी पाँचौँ सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
Whatsapp
हिमालयन शेर्पालाई सफलता
खेल
Clock ०३ फागुन २०७९ | १ मिनेट पाठ
हिमालयन शेर्पालाई सफलता
सर्लाहीको बाग्मती युवा क्लबलाई मंगलबार २–१ गोलल हराउँदै ‘ए’ डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचाैं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
मकवानपुर गोल्डकप: शेर्पा क्वार्टरफाइनलमा
खेल
Clock ०२ फागुन २०७९ | २ मिनेट पाठ
मकवानपुर गोल्डकप: शेर्पा क्वार्टरफाइनलमा
सर्लाहीको बागमती युवा क्लबलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
Whatsapp
एनआरटीलाई हराउँदै वीरगञ्ज क्वार्टरफाइनलमा
खेल
Clock ०१ फागुन २०७९ | २ मिनेट पाठ
एनआरटीलाई हराउँदै वीरगञ्ज क्वार्टरफाइनलमा
ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीलाई निराश बनाउँदै वीरगञ्ज युनाइटेड हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
मकवानपुर गोल्डकप: एपिएफ क्वार्टरफाइनलमा
खेल
Clock २९ माघ २०७९ | २ मिनेट पाठ
मकवानपुर गोल्डकप: एपिएफ क्वार्टरफाइनलमा
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ।
Whatsapp
व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने
समाज
Clock २९ माघ २०७९ | २ मिनेट पाठ
व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने
उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।
Whatsapp
मकवानपुर गोल्डकपः मकवानपुरको विजयी सुरुवात
खेल
Clock २८ माघ २०७९ | २ मिनेट पाठ
मकवानपुर गोल्डकपः मकवानपुरको विजयी सुरुवात
उद्घाटन खेलमा मकवानपुरले छिमेकी जिल्ला बाराको नवजनजागृति क्लब सिमरालाई २–० ले हराएको हो।
Whatsapp
योजना आयोग बागमतीको उपाध्यक्षमा चालिसे
राजनीति
Clock २४ माघ २०७९ | १ मिनेट पाठ
योजना आयोग बागमतीको उपाध्यक्षमा चालिसे
बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस