मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा जारी पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल भोलि बुधवार हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको विकासका लागि संघीयताको अवधारणा अनुरुप प्रदेशलाई सुविधा सम्पन्न बनाउनुपर्ने धारणा राखेकी छिन्। नेपालका सातै प्रदेशलाई सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता रहेको उ...
जंगली हात्तीको आक्रमणबाट एक वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मनहरी गाउँपालिका ३ लामिटारमा रहेको लामिटार चेकपोष्टमा तोडफोड गरेका छन्।