गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
बागमती गोल्डकप पुष २४ गतेबाट
खेल
Clock १६ पौष २०७९ | २ मिनेट पाठ
बागमती गोल्डकप पुष २४ गतेबाट
माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुइवटा मोफसलको क्लव गरी १० वटा टिमको सहभागिता हुने पक्का भएको आयोजकले जानकारी दिएको छ।
Whatsapp
‘अपाङ्गमैत्री भवन नहुँदा शपथ ग्रहणमै सास्ती’
राजनीति
Clock १४ पौष २०७९ | २ मिनेट पाठ
‘अपाङ्गमैत्री भवन नहुँदा शपथ ग्रहणमै सास्ती’
पछिल्लो समय सार्वजनिक तथा सरकारी संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको भएता पनि बागमती प्रदेशसभा भवन अपाङ्गमैत्री नहुँदा शपथमै सास्ती व्यहोर्नुपरेको गुनासो आएको छ।
Whatsapp
एमालेले सबैलाई मिलाएर लैजान्छ: थपलिया
राजनीति
Clock १४ पौष २०७९ | १ मिनेट पाठ
एमालेले सबैलाई मिलाएर लैजान्छ: थपलिया
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)ले प्रदेशमा सबै दललाई मिलाएर लैजान एमालेले भूमिका खेल्ने प्रतिक्रिया दिएका छन्।
Whatsapp
बागमती प्रदेश सांसदले लिए सपथ
राजनीति
Clock १४ पौष २०७९ | १ मिनेट पाठ
बागमती प्रदेश सांसदले लिए सपथ
बागमती प्रदेशका प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
Whatsapp
बागमती प्रदेश एमाले संसदीय दलमा थपलिया चयन
राजनीति
Clock १४ पौष २०७९ | १ मिनेट पाठ
बागमती प्रदेश एमाले संसदीय दलमा थपलिया चयन
बागमती प्रदेश नेकपा एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन) चयन भएका छन्। बिहीबार बसेको एमाले बागमती प्रदेशको संसदीय दल बैठकले थपलियालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
Whatsapp
कांग्रेस बागमती प्रदेश संसदीय दलमा लामा विजयी
राजनीति
Clock १३ पौष २०७९ | १ मिनेट पाठ
कांग्रेस बागमती प्रदेश संसदीय दलमा लामा विजयी
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन्।
Whatsapp
बागमती प्रदेश: ज्येष्ठ सांसद ढुङ्गानाले लिए शपथ
राजनीति
Clock १३ पौष २०७९ | १ मिनेट पाठ
बागमती प्रदेश: ज्येष्ठ सांसद ढुङ्गानाले लिए शपथ
बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनु अघि ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
Whatsapp
लक्ष्मीमाया भलिबलको उपाधि आग्रालाई
खेल
Clock ०२ पौष २०७९ | १ मिनेट पाठ
लक्ष्मीमाया भलिबलको उपाधि आग्रालाई
बसामाडी जेसीजको आयोजनामा हेटौंडामा सञ्चालन भएको २० औँ संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् क्लबले जितेको छ।
Whatsapp
बागमती प्रदेशसभा अपांगमैत्री बनाउन माग
राजनीति
Clock २७ मंसिर २०७९ | २ मिनेट पाठ
बागमती प्रदेशसभा अपांगमैत्री बनाउन माग
अपांग महासंघले मंगलबार प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभालाई अपांगमैत्री बनाउन माग गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस