अरब सागरमा आएको आँधीले ल्याएको पश्चिमी वायुको प्रभावले अहिले तराईमा शीतलहर चलेको छ । हिमालमा हिउँ बढेको छ । मुस्ताङ र मनाङमा बसोवास गर्ने र सक्नेहरू पारिलो घाम लाग्ने पोखरा वा काठमाडौँजस्ता मध्य पहाडी...
सार्वजनिक भएका खबरअनुसार लोडसेडिङ मत्थर गर्न गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुकबाट १७ अर्बको विद्युत् आयात गर्यो। तर राज्यले खनिज इन्धनका लागि मात्रै सोही आव मा ११० अर्ब रुपियाँ...
गैरीखेत निजी स्वामित्वमा हुने भएकाले कसैले पनि चासो लिएको देखिँदैन तर कृषिक्षेत्र जोगाउनेतर्फ समयमा नै नीति–निर्माताको ध्यान तानिन सकेन भने ऊर्जामा मात्रै होइन, खाद्य सुरक्षामा पनि सङ्कट आउने निश्चित...
मुलुकको कुना–कन्दरा वा कठिन पहाडी भूगोलमा जलविद्युत् आयोजनाको सम्भावना हुने भएकाले एउटा जलविद्युत् आयोजना बनाउँदा त्यस्ता विकट क्षेत्रमा अन्य पूर्वाधारसमेत विकास हुन जान्छ । जस्तै– आयोजनासम्मको सहज पह...
फूलको आँखाले हेर्दा प्रत्येक जलविद्युत्का आयोजना, वन पदाधिकारीका पाइला कहिल्यै नपर्ने वा नपुग्ने वा नजरले नभ्याउने ठाउँमा बन्छन् जहाँ आयोजना सम्बद्ध ऊर्जा उद्यमी, प्राविधिक र अप्राविधिकलगायत आयोजना सु...
जलविद्युत् आयोजनालाई वनको निश्चित भू–भाग सशुल्क उपयोग गर्न दिएकै भरमा वन जङ्गल सखापै हुन्छ भन्ने पुरातन मानसिकता त्याग्न जरुरी छ। बरु लगानीकर्ताले धान फल्ने निजी आवादीको गैरीखेत वा पाखो जग्गा किनेर वन...