हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहले स्वच्छ हृदयले प्रकाश गरेका थिए– हाम्रो नेपाल सबैजातको फेलबारी हो । यो सन्दर, स्वच्छ र स्नेहलेयक्त रमणीयस्थल हो, जो पृथ्वीको सर्वोच्च शिखर सगरमाथालाई शिरमा धारण गर...
अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा,
रिपुको मन् थर्कोस् थरथर गरी छीनघरीमा,
यवन्ले राज गर्दा कति पतीत हिन्दुस्थल भयो !
फगत् यो नेपाल्को मुलुक बची कञ्चन् रहिगयो !
(मोतिराम भट्ट)
बालक छँदै केही बुझ्न थालेपछि मेरो मस्तिष्कमा स्वर्ग प्राप्तिको लोभको बीउ रोपिएको थियो । जीवनको लक्ष्य नै स्वर्ग प्राप्ति हो भन्ने कुराको पुराणले मेरो सम्पूर्ण चेतना भरिएको थियो । यो सनातनी धर्मको गाँज...
मेरा अत्यन्त प्यारा र प्रेरणादायी पाठकहरूलाई म आजभन्दा ५७ वर्षअघि लेखिएको प्रकाशित भएको मेरो नमस्ते भन्ने निबन्धसंग्रहको स्मरण गराउँछु । यस संग्रहका निबन्धमा मैले व्यवहार गर्न नजानेर खेप्नुपरेका अप्ठे...
हरेक नेपालीलाई आफ्नो राष्ट्रको नाउँ कसरी जन्म्यो, कुन स्रोतबाट विकसित भयो र यसको व्यापकता कस्तो छ भन्ने विषयमा जान्ने ठूलो उत्सुकता हुन्छ । त्यस उत्सुकताले अनुसन्धान गरी आधुनिक पुरातŒवविद्ले अकाट्य तर...
राष्ट्रव्यापी गर्जन र होहल्ला साथ राजधानीमा वैदिक सनातनी धर्मावलम्बीले विराट सम्मेलन भव्यतापूर्ण सम्पन्न गरेका मात्र थिए, अकस्मात हाम्रो काठमाडौं राजधानीकै छातीमा रहेको हाँडी गाउँमा सयौँ वर्षदेखि गौरव...