२०५२ फागुन १ गते माओवादीले रोल्पाको होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह सुरु गर्यो। स्थानीय शान्ति समितिका अनुसार सशस्त्र विद्रोहमा जिल्लाका तीन सय २३ महिला एकल हुन पुगे।
जिल्ला प्रहरी कार्यालय रोल्पाले राष्ट्रिय मुलबासी मंगोलियन फोर्स नेपाल नामक सशस्त्र जातीय संगठनका ५ युवालाई हतियार पक्राउ गरी सार्वजनिक गरेको छ। जातीय सवाल उठाउँदै सशस्त्र गतिविधि गरी आएको उक्त संगठनक...
मिरुल–३ सिभरीका शिवराज रोकामगरको असोज २ गते जापानमा मृत्यु भयो । यहाँका आफन्तलाई मृत्युको खबर विश्वास गर्नै गाह्रो भयो । तर, सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि पत्याउन करै लाग्यो । अनि सुरु भयो शव आ...
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थ...