साइराम उपरकाेटी साइराम उपरकाेटी
दशरथ रंगशालाः दर्शकको ब्यापक गुनासो बिच नेपालको सानदार जित
खेल
Clock ०८ चैत्र २०७९ | २ मिनेट पाठ
दशरथ रंगशालाः दर्शकको ब्यापक गुनासो बिच नेपालको सानदार जित
प्रत्यक्ष रुपमा खेल हेर्न पुगेका अघिकांश दर्शकले जति रकम बुझाए पनि सामान्य शौचालय समेत सरसफाई नगेरको गुनासो व्यक्त गरे।
Whatsapp
बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्
समाज
Clock ०८ चैत्र २०७९ | १ मिनेट पाठ
बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको ह...
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले हतारमा प्रकाउ गर्ने क्रममा मुखमा हात गएको हुन् सक्ने बताएका छन्।
Whatsapp
सरकारमा जाने/नजाने बारे छलफल गर्दै रास्वपा
राजनीति
Clock ०८ चैत्र २०७९ | २ मिनेट पाठ
सरकारमा जाने/नजाने बारे छलफल गर्दै रास्वपा
नागरकि न्युजसँग कुरा गर्दै सांसदीय दलको नेता डोलप्रसाद अर्यालले रास्वपा अहिले नै सरकारमा जाने/नजाने औपचारिक निर्णय नभएको बताएका हुन्।
Whatsapp
गौतम बुद्ध रंगशालाः धुर्मुसद्वारा १८ करोड ऋण लिएको दाबी, ‘भुक्तानी दिन कानुन अनुसार मिल्दैन’
खेल
Clock ०७ चैत्र २०७९ | ४ मिनेट पाठ
गौतम बुद्ध रंगशालाः धुर्मुसद्वारा १८ करोड ऋण लिएको दाबी, ‘भुक्तानी दिन कानुन अनु...
दर्शकको क्रिकेटप्रतिको बढ्दो क्रेज र प्रधानमन्त्री दाहालको निर्देशनको तालमेल मिल्न लागेपनि कुन रंगशाला? कसरी र कहाँ बनाउने भन्ने बिषय अझै टुङ्गो लागेको छैन।
Whatsapp
सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)
फोटो फिचर
Clock १८ फागुन २०७९ | १ मिनेट पाठ
सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटोफिचर)
सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।
Whatsapp
सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे
खेल
Clock १७ फागुन २०७९ | ३ मिनेट पाठ
सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।
Whatsapp
राष्ट्रपति चढिन्, प्रधानमन्त्री र मन्त्रीहरु चढे तर जनता चढ्ने बेलामा थन्किए बिजुली बस
अर्थ
Clock १७ फागुन २०७९ | ९ मिनेट पाठ
राष्ट्रपति चढिन्, प्रधानमन्त्री र मन्त्रीहरु चढे तर जनता चढ्ने बेलामा थन्किए बिज...
चार्जिङ स्टेसन र चार्ज गर्दा बस राख्ने स्थान(पार्किङ)को व्यवस्था नहुँदा साझा यातायातले चिनबाट खरिद गरेर ल्याएका ३७ वटा बिजुली बस ३ महिनादेखि ग्यारेजमा थन्किएका छन्।
Whatsapp
विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा
शिक्षा
Clock १७ फागुन २०७९ | ५ मिनेट पाठ
विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा
उच्च शिक्षा हासिल गर्न पछिल्लो केही वर्ष यता नेपालबाट विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ।
Whatsapp
विदेश जान पाउनुपर्ने मागसहित आज ४ बजे सर्वोच्च जाँदै सन्दीप
खेल
Clock १० फागुन २०७९ | ३ मिनेट पाठ
विदेश जान पाउनुपर्ने मागसहित आज ४ बजे सर्वोच्च जाँदै सन्दीप
बुधबार सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले नागरिक न्युजसँग कुरा गर्दै सन्दीप सहित हामी अपराह्न ४ बजे सर्वोच्च अदालत जान लागेको बताएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस