बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लाइनले यही कुरा पुष्टि गर्छ कि राहादानी लिन लाइनमा बस्नु पर्ने बाध्यता सधैँ यस्तै हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, दाचुर्ला, डोटी र हुम्ला जिल्लाको २ ठाउँमा गोली चलेको र ६३ ठाउँमा मतदान स्थगित भएको जानकारी दिए।
हरेक शनिबार मन्दिर परिसरमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछन्। संकटा मन्दिरमा शनिबार भत्तजनको भीड हुने गर्दछ भने आज कात्तिक महिनाको अन्तिम शनिबार ग्रह दशा काट्न तथा संकट कम गर्न बिहानैदेखि भत्तजनको भ...