पुस्तकमा विविध विशेषता छन्। विषयगत विविधता छन्। ग्राम्य परिवेशदेखि शहरी परिवेशसम्म लघुकथाकारको दृष्टि पुगेको छ। भाषामा सरलता छ। ग्राम्य भाषाको प्रयोगले कृति आलोकित भएको छ।
कृतिमा कृतिकारको मेहनत, सोच चिन्तन, दृष्टिकोण हुन्छ। त्यो यो कृतिमा देखिएको छ। कृतिले लघुकथावृत्तमा संख्या मात्र थपेको छैन, समाज परिवर्तनको लक्ष्य पनि राखेको छ। समाजमा देखिने असङ्गत परिदृश्यप्रति चिन्...
वस्तुतः मनुका गजलहरू मनुको जीवनचिन्तन तथा उनले सरदर बाँचेको जिन्दगीको सुन्दर पुलिन्दा हो। उनका विचारहरूको अग्गेठ हो, जसले लामो समयसम्म नेपाली समाजको अन्धविश्वासलाई पोलिरहन्छ । चेतनाको विगुल फुकिरहन्छ।...
उपन्यासकार प्रभा बराल मूल रूपमा सशक्त नियात्राकार हुन्। त्यसकारण यो उपन्यासभरि नियात्राको प्रभाव परेको छ। खास गरी सीमान्तीले यात्रा गरेका ठाउँमा उपन्यासको प्रस्तुतिले उपन्यास होइन, नियात्रा पढेजस्तो ल...
डायस्पोरामा मान्छे भाषा बोल्न नपाएर रुन्छ। धर्म तथा संस्कारले दुखाइरहन्छ। चाडपर्व आउँदा मन खिन्न बनाइरहन्छ। आफन्त नहुँदा एक्लो महसुस हुन्छ। समाज छैन, देश छैन अनि अर्काको देशमा प्राविधिक नागरिक भए पनि...
लघुकथाकार मैनाली आफैं विधाविज्ञ समालोचक हुन्। विधारञ्जक तथा विधाभञ्जक हुन सक्ने सामर्थ्य छ उनमा। बनीबनाउ लिकमा होसियारीपूर्वक हिंड्ने र नयाँ लिक बनाउनसक्ने अब्बलता छ उनमा। कथावस्तु चयन, शीर्षक चयन तथा...