वास्तवमा म यतिबेला आमाको महिमाबारे सोच्दै छु। गर्भधारण जत्तिको अनुपम क्षण एउटी आमाको जीवनमा कहिल्यै आउँदो रहेनछ। कुनै महिला सबभन्दा गौरवान्वित तथा पूर्ण हुने क्षण भनेकै गर्भधारण हो। आफ्नो बच्चालाई स्त...
आम नेपालीले सोचेको विकास जस्तै बन्दीपुरले पनि कङ्क्रिटलाई विकास ठानिरहेको जस्तो लागिरहेको छ। तर ख्याल गर्नुपर्ला है बन्दीपुर! सुविधासहितको नेवारी संस्कृति, स्थानीयता तथा परम्परा हेर्न आउने हुन् पर्यटक...
मेरा आँखाले भने देखिरहेका छन् कि छाब्दी नदी सानो छ, तर सुन्दर छ। पानी कञ्चन छ। पानीको धार तेजिलो छ। पोटिला माछाहरू रहभरि यताउति कुदिरहेका छन्। आध्यात्मिक वैराग्य र भौतिक लालसा दुवै यही ठाउँमा देखिन्छ।