सरकारले जनहितमा काम गर्न नसकेको भन्दै आम जनतामा आक्रोश र निराशा बढ्दै गएका बेला जनसेवामा समर्पित हुनुपर्ने कर्मचारीहरू भने एकपछि अर्को गर्दै आन्दोलनमा उत्रिएका छन्।
बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीभित्र नेकपा (माओवादी केन्द्र)सँग एकीकरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद उत्कर्षमा पुगेको छ। विवादकै बिचमा नेसपाको कार्यकारिणी समिति बैठक सोमबारद...
जनतालाई दैनिक सेवा दिने स्थानीय तह, मालपोत, यातायात, इलाका प्रशासनलगायत कार्यालय निमित्तका भरमा चलेका छन्। यसैकारण विकृति र अनियमितता बढ्न गएको प्रशासनविज्ञ बताउँछन्।
तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन्। सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपीसम्बन्धी कार्...
पशुपतिको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया टुंगोमा पुग्नै लागेका बेला पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले छानबिनबाट जोगिन विभिन्न प्रयास गरिरहेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टी सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। कांग्रेसले जनताको विश्वासभन्दा सरकारलाई प्राथमिकता दिएको भन्दै उनीहरूले...
प्रायः सबै अभिमुखी कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादव आफैंले गर्ने गरेका छन्। हरेक उद्घाटन कार्यक्रममा उनले कार्यकर्तालाई आन्दोलनको तयारी गर्न निर्देशन दिने गरेका छन्। उनी बारम्बार भन्छन...
वनमन्त्री वीरेन्द्र महतोले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको बोर्डलाई चिठी पठाई बोर्डका अध्यक्ष, बोर्ड सदस्य तथा कर्मचारीको ई–हाजिरी रेकर्ड हरेक महिना मन्त्रालयमा पठाउन निर्देशन दिएका छन...