भुवन शर्मा भुवन शर्मा
२२औं आयोग: अझै टुंगो छैन सुकुमबासी संख्या
समाज
Clock १५ मंसिर २०७९ | ४ मिनेट पाठ
२२औं आयोग: अझै टुंगो छैन सुकुमबासी संख्या
पछिल्लोपटक २०७८ भदौ २५ गते केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन भएको छ। उक्त आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहिन्द्र खड्काका अनुसार सो आयोग २२ औं आयोग हो। ‘जग्गा दर्ता तथा सुकुमबासीको नामम...
Whatsapp
सुकुमबासी हटाउन संघीय सरकारसँग गुहार
राजनीति
Clock १४ मंसिर २०७९ | ७ मिनेट पाठ
सुकुमबासी हटाउन संघीय सरकारसँग गुहार
महानगरपलिकाका प्रवक्ता महेश काफ्लेले मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहसहित उच्च कर्मचारीसँग सम्पर्क गरी सुकुमबासी समस्याको व्यवस्थापन गर्न सहयोग मागिएको जानकारी दिए।
Whatsapp
सुकुमबासी हटाउन सकस
समाज
Clock १३ मंसिर २०७९ | ५ मिनेट पाठ
सुकुमबासी हटाउन सकस
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित बाग्मती किनारामा बसोबास गर्दै आएका १ सय ३८ परिवार सुकुमबासी हटाउन प्रयास गरेको थियो।
Whatsapp
अबको संसद्मा नयाँ तीन दल
राजनीति
Clock १२ मंसिर २०७९ | ३ मिनेट पाठ
अबको संसद्मा नयाँ तीन दल
संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीमा पुनरागमन भएको छ।
Whatsapp
पशुपति गौशाला धर्मशालामा डोजर लगाएकोमा विरोध
समाज
Clock ११ मंसिर २०७९ | ४ मिनेट पाठ
पशुपति गौशाला धर्मशालामा डोजर लगाएकोमा विरोध
मारवाडीले भने कानुनबमोजिम धर्मशाला, डायलासिस सेन्टर तथा गाईबाच्छा पालन गरी समाजसेवा गरिरहेको जनाउँदै धर्मशाला भत्काउने प्रयास भएकोमा गम्भीर आपत्ति जनाएको छ। साथै भत्काउने योजना बन्द गर्न कोषलाई आग्रह...
Whatsapp
निर्वाचन आयोगबाट साढे तीन अर्बका कार्यक्रम रद्द
अर्थ
Clock १० मंसिर २०७९ | ३ मिनेट पाठ
निर्वाचन आयोगबाट साढे तीन अर्बका कार्यक्रम रद्द
आचार संहिता लागु भएका बेला चाहे निर्वाचनअघि होस्, चाहे निर्वाचनपछि होस्, यस बेला स्वीकृत भएका कार्यक्रमका विषयमा आयोगले चिठी पठाउन सक्छ।’
Whatsapp
कमजोर बन्दै मधेसी दल
राजनीति
Clock ०८ मंसिर २०७९ | ५ मिनेट पाठ
कमजोर बन्दै मधेसी दल
पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।
Whatsapp
मौन अवधिमा झुटो समाचार भाइरल
राजनीति
Clock ०४ मंसिर २०७९ | ३ मिनेट पाठ
मौन अवधिमा झुटो समाचार भाइरल
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा शनिबार दिनभरी सामाजिक सञ्जालमा विभिन्न सञ्चार माध्यमको मास्ट हेड प्रयोग गरी नक्कली समाचार कटिङ भाइरल बने।
Whatsapp
निर्वाचन कर्मचारीलाई पाँच महिनामा सय प्रतिशत भत्ता
राजनीति
Clock ०३ मंसिर २०७९ | ४ मिनेट पाठ
निर्वाचन कर्मचारीलाई पाँच महिनामा सय प्रतिशत भत्ता
गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस