कर्मचारीले कार्यालय समय पालना गरेनगरेको विषयमा केन्द्रले मंगलबार सिंहदरबारबाहिरका २१ वटा सरकारी कार्यालयको अनुगमन गरेको थियो। २१ वटा टोली बनाएर छड्के गरिएको थियो। प्रत्येक छड्के टोलीमा दुई कर्मचारी थि...
शाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राजधानी काठमाडौंको काठमाडौं महानगरपालिकाका साथै धनगढी र धरान उपमहानगरपालिकामा आम मतदताको रोजाइ राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र व्यक्ति परेका हुन्।
बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।
बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका मेयरको मासिक तलब ४२ हजार तथा ४० हजार रूपैयाँ तोकेको छ। यसबोहक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार तथा उपमेयरले २ हजार ५ सय रूपैयाँ...
स्थानीय तहको निर्वाचनको परिणााम सार्वजनिक भइरहेका बेला जनता समाजवादी पार्टीका नेताहरूले गठबन्धनमा रहेका दलहरूबाट आफूलाई धोका भएको निष्कर्ष निकालेका छन्।
तराई–मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् ...