भुवन शर्मा भुवन शर्मा
उपेन्द्र प्रतिपक्षी हुँदा सिके भए सत्तापक्षीय
राजनीति
Clock १० जेष्ठ २०८१ | ३ मिनेट पाठ
उपेन्द्र प्रतिपक्षी हुँदा सिके भए सत्तापक्षीय
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव प्रतिपक्षी हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत भने सत्तापक्षीय भएका छन्।
Whatsapp
मन्त्रिपरिषद्को सम्पत्ति विवरण : ‘धनी’ रघुवीर र ‘गरिब’ नारायणकाजी
राजनीति
Clock ०९ जेष्ठ २०८१ | ४ मिनेट पाठ
मन्त्रिपरिषद्को सम्पत्ति विवरण : ‘धनी’ रघुवीर र ‘गरिब’ नारायणकाजी
अन्ततः सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।
Whatsapp
उपत्यकाका चार ट्रायल सेन्टर बन्द
समाज
Clock ०६ जेष्ठ २०८१ | ३ मिनेट पाठ
उपत्यकाका चार ट्रायल सेन्टर बन्द
उपत्यकाका चार वटा ट्रायल सेन्टरहरूले बिहीबारदेखि सवारीचालक अनुमति पत्रका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल)को सेवा बन्द गरेका छन्।
Whatsapp
राष्ट्रिय आवास कम्पनी: जग्गा छ, आम्दानी छैन
समाज
Clock ०४ जेष्ठ २०८१ | ४ मिनेट पाठ
राष्ट्रिय आवास कम्पनी: जग्गा छ, आम्दानी छैन
कम्पनीले केही जग्गा घडेरीका रूपमा बिक्री गरेर तथा केही जग्गा भाडामा लगाएर आम्दानी गरेको छ।
Whatsapp
सम्पत्ति शुद्धीकरणकै महानिर्देशकले बुझाएनन् सम्पत्ति विवरण
समाज
Clock ०१ जेष्ठ २०८१ | २ मिनेट पाठ
सम्पत्ति शुद्धीकरणकै महानिर्देशकले बुझाएनन् सम्पत्ति विवरण
सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।
Whatsapp
जसपा नेपालको बाइबाई !
राजनीति
Clock ३१ वैशाख २०८१ | २ मिनेट पाठ
जसपा नेपालको बाइबाई !
प्रतिनिधिसभामा पाँच सिट रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल समर्थनसमेत फिर्ता लिएर संघीय सरकारबाट बाहिरिने भएको छ।
Whatsapp
मापदण्डविपरीत ट्रायल सेन्टर: फेल गराउँदै, पैसा असुल्दै
समाज
Clock ३० वैशाख २०८१ | ४ मिनेट पाठ
मापदण्डविपरीत ट्रायल सेन्टर: फेल गराउँदै, पैसा असुल्दै
राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका केही ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिने प्रयोगात्मक परीक्षा तोकिएको मापदण्डअनुसार नलिई परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ।
Whatsapp
उपत्यकामा नौ गुणाले बढे सुकुमबासी
समाज
Clock २८ वैशाख २०८१ | ४ मिनेट पाठ
उपत्यकामा नौ गुणाले बढे सुकुमबासी
काठमाडौं उपत्यकामा १७ वर्षको अवधिमा सुकुमबासीको संख्या ह्वात्तै बढेको पाइएको छ। सो अवधिमा चार सय परिवारबाट झन्डै नौ गुणा बढेर तीन हजार चार सय ९६ पुगेको पाइएको छ।
Whatsapp
किन खिइँदै गए उपेन्द्र यादव ?
राजनीति
Clock २७ वैशाख २०८१ | ४ मिनेट पाठ
किन खिइँदै गए उपेन्द्र यादव ?
कुनै बेला संसद्को चौथौ शक्तिका नायक बनेका उपेन्द्र यादव अहिले पाँचजना सांसदका नेता हुन पुगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस