नन्दकृष्ण जोशी नन्दकृष्ण जोशी
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
भोटेकोसी बाढीले उब्जाएका प्रश्न
विचार
Clock १८ भदौ २०८३ | ६ मिनेट पाठ
भोटेकोसी बाढीले उब्जाएका प्रश्न
नदी किनारा, अस्पताल, जताततै लासको थुप्रो देखिने हाम्रो मुलुक अहिले इतिहासकै कहालीलाग्दो नदीजन्य दैवीविपत्ति भोगिरहेको छ।
Whatsapp
गोपालमान: फुटको राजनीतिमा जुटको आवाज
विचार
Clock ०६ भदौ २०८३ | ७ मिनेट पाठ
गोपालमान: फुटको राजनीतिमा जुटको आवाज
राजनीति पेसाका लागि मात्र नभएर जनताको भलाइका लागि गरिने विशुद्ध सामाजिक सेवा हो भन्न रुचाउने गोपालमानलाई सबैले माया गरी ‘गोपालमान दाइ’ सम्बोधन गर्थे।
Whatsapp
नागरिक नायक आमा सुशीला
विचार
Clock १९ वैशाख २०८३ | ८ मिनेट पाठ
नागरिक नायक आमा सुशीला
सुशीला कार्कीले ६ महिनाको प्रधानमन्त्रीत्वकालमा कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गराउन सबै निकायलाई एकताबद्ध बनाउँदै राष्ट्रप्रति जिम्मेवारी निर्वाह गरिन्।
Whatsapp
गगन-विश्व आलोक
विचार
Clock १० वैशाख २०८३ | ७ मिनेट पाठ
गगन-विश्व आलोक
चार महिनापछि सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकताबारे ऐतिहासिक फैसला गरेको छ।
Whatsapp
बेलायतमा पनि ‘झ्याम्म झ्याम्म’
कला/साहित्य
Clock १४ भदौ २०८२ | ८ मिनेट पाठ
बेलायतमा पनि ‘झ्याम्म झ्याम्म’
२०४१ सालमा रेडियो नेपालको राष्ट्रिय प्रसारणमा रेकर्ड गरिएको माथिको बोलको देउडागीत आजसम्म सान्दर्भिक छ।
Whatsapp
पदम सुन्दासले पाएको त्यो पुरस्कार
कला/साहित्य
Clock ०३ साउन २०८२ | ५ मिनेट पाठ
पदम सुन्दासले पाएको त्यो पुरस्कार
काठमाडौं महाराजगन्जमा दुईवटा निवास जहिले पनि चर्चामा रहने गर्छन्। एउटा शीतल निवास, जहाँ २०६४ सालदेखि राष्ट्रप्रमुख बस्ने गर्छन्।
Whatsapp
सन्दर्भ १०२औं जन्मजयन्ती: बिर्सन नसकिने नेता गिरिजाप्रसाद
विचार
Clock २० असार २०८२ | ७ मिनेट पाठ
सन्दर्भ १०२औं जन्मजयन्ती: बिर्सन नसकिने नेता गिरिजाप्रसाद
मुलुकमा प्रजातन्त्रको जग राख्न र जनतालाई रैतीबाट अधिकार प्राप्त नागरिक बनाउन विगतको भूमिकालाई स्मरण गर्नु गुणग्राही समाजको लक्षण हो।
Whatsapp
लोकतन्त्रको जग बसालेर गए शास्त्री
कला/साहित्य
Clock १४ असार २०८२ | ८ मिनेट पाठ
लोकतन्त्रको जग बसालेर गए शास्त्री
इतिहासले मानिसलाई जन्माउँछ, वर्तमानले कर्म गर्न सिकाउँछ, भविष्यले लेखाजोखा गराउँछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस