भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।
बिपी राजमार्ग तथा मध्य पहाडी लोकमार्ग आसपासका नदी किनारमा सडक, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए पनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी हुन नसक्दा तल्लो तटीय क्षेत...
दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर बेपत्ता छन्।