अनिल भण्डारी अनिल भण्डारी
निर्वाचनमा सुरक्षा व्यवस्था सिन्धुलीमा अब्बल
राजनीति
Clock ०९ मंसिर २०७९ | २ मिनेट पाठ
निर्वाचनमा सुरक्षा व्यवस्था सिन्धुलीमा अब्बल
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सिन्धुलीको शान्ति सुरक्षामा अब्बलता देखिएको छ।
Whatsapp
सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर १ का प्रदेशमा नेकपा एमालेका प्रदिपकुमार कटुवालसँग काँग्रेसका श्यामकुमार घिमिरेले हार व्यहोर्नुपर्‍यो।
Whatsapp
सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहालले खाेले खाता
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहालले खाेले खाता
सिन्धुलीको प्रतिनिधिसभा सिन्धुली क्षेत्रनम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले २७ हजार ५ सय १७ मत सहित विजयी भएका छन्।
Whatsapp
सिन्धुलीमा गठबन्धनको अग्रता
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सिन्धुलीमा गठबन्धनको अग्रता
सिन्धुलीमा सत्तासीन पाँचदलीय गठबन्धनले अग्रता कायम राखेकाे छ।
Whatsapp
सिन्धुलीका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनको अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | २ मिनेट पाठ
सिन्धुलीका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनको अग्रता
सिन्धुलीमा सत्ता गठबन्धनको अग्रता कायम भएको छ। पाँच दलिय गठबन्धनले अग्रता लिएको हो।
Whatsapp
सिन्धुलीको दुईवटै क्षेत्रमा सत्ता गठबन्धनको अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | २ मिनेट पाठ
सिन्धुलीको दुईवटै क्षेत्रमा सत्ता गठबन्धनको अग्रता
घिमिरेले ३ हजार ८ सय १ मत पाएका छन् भने नेकपा एमालेका प्रदिप कटुवालले ३ हजार १ सय ९७ मत सहित पछ्याएका छन्।
Whatsapp
निर्वाचन गराउन मतदान केन्द्रतर्फ लागे कर्मचारी
राजनीति
Clock ०१ मंसिर २०७९ | २ मिनेट पाठ
निर्वाचन गराउन मतदान केन्द्रतर्फ लागे कर्मचारी
मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन सामाग्री बोकेर कर्मचारीहरु मतदान केन्द्र तर्फ बिहिबार लागेका हुन्।
Whatsapp
देशलाई स्वार्थीको गठबन्धन नभई राष्ट्रिय शक्ति चाहिएको छ: अध्यक्ष ओली
राजनीति
Clock २८ कार्तिक २०७९ | २ मिनेट पाठ
देशलाई स्वार्थीको गठबन्धन नभई राष्ट्रिय शक्ति चाहिएको छ: अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विभिन्न स्वार्थहरु जोडिएका स्वार्थीहरुको गठबन्धन नभई एउटा राष्ट्रिय शक्ति चाहिएको बताएका छन्।
Whatsapp
सिन्धुलीगढीमा २५५ औँ विजय उत्सव
समाज
Clock २४ कार्तिक २०७९ | ३ मिनेट पाठ
सिन्धुलीगढीमा २५५ औँ विजय उत्सव
कमलामाई नगरपालिकाको आयोजनामा कमलामाई नगरपालिका ३ मा रहेको सिन्धुलीगढीमा विजयी उत्सव मनाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस