सत्ता खिचातानीमा अल्झिएको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च प्रगति सन्तोषजनक छैन। विकासका काम ठप्पजस्तै छन्। त्यसैले विकास बजेट खर्चदर न्यून छ।
लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन्। भाटले २ घण्टा ४० मिनेट ५७ सकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन —२०२३ को...
प्रदेश सांसदहरुले पनि विकास निर्माणका काम हुन नसकेको भन्दै सरकारलाई खबरदारी गरिरहेका छन्। प्रदेश सांसद वादशाह कुर्मीले आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी छँदा प्रदेश सरकारले अपेक्षा अनुरूप काम गर...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको ह...
लुम्बिनी प्रदेशमा १ वर्षमा ८९० जना क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय रूपन्देहीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराएको हो।