रेखा भुसाल रेखा भुसाल
लुम्बिनी प्रदेशमा एक वर्षमा ८ हजार ९० जना क्षयरोगी भेटिए
स्वास्थ्य
Clock १० चैत्र २०७९ | २ मिनेट पाठ
लुम्बिनी प्रदेशमा एक वर्षमा ८ हजार ९० जना क्षयरोगी भेटिए
स्वास्थ्य कार्यालय रुपन्देहीले विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो।
Whatsapp
तिलोत्तमा गोल्डकप: फ्रेण्डसलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा
खेल
Clock ०९ चैत्र २०७९ | २ मिनेट पाठ
तिलोत्तमा गोल्डकप: फ्रेण्डसलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा
मनाङमस्र्याङदी क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाइनमा प्रवेश गरेको छ। उपाधीकालागि शनिबार हुने फाइनल खेलमा मनाङले सुदूरपश्चिम–११ सँगै प्रतिस्पर्धा गर्नेछ।
Whatsapp
बुटवलमा लालपुर्जाविहीन जग्गाको सर्भे सुरु
समाज
Clock ०९ चैत्र २०७९ | १ मिनेट पाठ
बुटवलमा लालपुर्जाविहीन जग्गाको सर्भे सुरु
बुटवल उपमहानगरपालिकाले लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ। नाप जाँच हुन बाँकी रहेका पुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको हो।
Whatsapp
हाइटेन्सनमा प्रयोग हुने तार उत्पादन गर्ने
अर्थ
Clock ०७ चैत्र २०७९ | ५ मिनेट पाठ
हाइटेन्सनमा प्रयोग हुने तार उत्पादन गर्ने
विद्युतीय उपकरणमा प्रयोग हुने तार (केवल) र प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टर उत्पादनमा देशकै ठूलो र अग्रणी संस्था लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालले उत्पादन र बजार बिस्तार गर्ने भएको छ।
Whatsapp
नियमित सरसफाई अभियानलाइ व्यवस्थित बनाउन नगरप्रमुखको निर्देशन
समाज
Clock ०६ चैत्र २०७९ | १ मिनेट पाठ
नियमित सरसफाई अभियानलाइ व्यवस्थित बनाउन नगरप्रमुखको निर्देशन
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहर बनाउन नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन।
Whatsapp
बुटवल बहुमुखी क्याम्पसमा अनेरास्वीयुको प्यानल विजयी
राजनीति
Clock ०६ चैत्र २०७९ | १ मिनेट पाठ
बुटवल बहुमुखी क्याम्पसमा अनेरास्वीयुको प्यानल विजयी
बुटवल बहुमुखी म्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववीयुको प्यानल फराकिलो मतान्तरले विजयी भएको छ।
Whatsapp
बुटवल उपमहानगरद्वारा क्रिकेटर कुशल मल्ललाई ५० हजार नगदसहित सम्मान
खेल
Clock ०६ चैत्र २०७९ | २ मिनेट पाठ
बुटवल उपमहानगरद्वारा क्रिकेटर कुशल मल्ललाई ५० हजार नगदसहित सम्मान
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्ललाई नगद सहित सम्मान गरेको छ।
Whatsapp
रोजगार मेलामा अठार सयको आवेदन
अर्थ
Clock ०६ चैत्र २०७९ | २ मिनेट पाठ
रोजगार मेलामा अठार सयको आवेदन
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले एकदिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सूचना मेला सम्पन्न गरेको छ। नगरवासीलाई रोजगारमा जोड्नका लागि सहजकीरण गर्ने उद्देश्यले सञ्चालित एकदिने मेलामा तीन हजार बढी सहभा...
Whatsapp
तिलोत्तमाको रोजगार मेलामा जागीरका लागि १८ सयको अवेदन
समाज
Clock ०५ चैत्र २०७९ | २ मिनेट पाठ
तिलोत्तमाको रोजगार मेलामा जागीरका लागि १८ सयको अवेदन
नगरबासीलाइ रोजगारीमा जोड्नका लागि सहजकीरण गर्ने उदेश्यले संचालित एक दिने मेलामा तीन हजार बढी सहभागी भएको नगरपालिकाले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस