रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो।
यसअघि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले सदर गरिदिएको थियो। एकीकृत समाजवादीका गुरुङको नाम कालोसूचीमा रहेको भन्दै...
‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ...
‘प्रतिगमनका विरुद्ध लड्न गठबन्धन गरेका हौं। देशलाई दुर्घटनाबाट जोगाउन, विकास र समृद्धि ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउनुस् तपाईंहरुले नै खोजे जस्तो काम गरेर देखाउँनेछौं’ नेता खाँणले भने।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता खाँणले बिहीबार निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरुले ब्याजदर वृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर...
रूपन्देहीको मर्चवारमा सञ्चालन गरिएको माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रमार्फत सर्वसाधारणको ठूलो रकम हिनामिना गरिएपछि नेपाल राष्ट्र बैंकले छानबिन प्रक्रिया अगाडि बढाएको छ।
चेक बाउन्स प्रकरणमा कालो सूचिमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरीदिएको थियो। गुरुङले आयोगको निर्णय बिरुद्ध उम्मेदवारी कायम गरीपाउ भन्दै सर्वोच्चमा मुद्या दायर गरेका थिए।