रेखा भुसाल रेखा भुसाल
लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा
अर्थ
Clock ०१ जेष्ठ २०७९ | ४ मिनेट पाठ
लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भोलि सोमबार औपचारिक रूपमा उद्घाटन गरिदैंछ।
Whatsapp
तिलोत्तमामा काँग्रेसको अग्रता
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
तिलोत्तमामा काँग्रेसको अग्रता
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २५० गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १०१ मतले अग्रता लिएका छन्।
Whatsapp
बुटवल र भैरहवामा कांग्रेसको अग्रता
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
बुटवल र भैरहवामा कांग्रेसको अग्रता
रुपन्देहीका स्थनीय तहहरूमा मत गणना भइरहेको छ। मतगणना सुरु भएका स्थानीय तहहरूमा कांग्रेसले अग्रता लिएको छ।
Whatsapp
रुपन्देहीमा ७० प्रतिशत मत खस्यो
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
रुपन्देहीमा ७० प्रतिशत मत खस्यो
१६ वटा स्थानीय तह रहेको रुपन्देहीका सबै पालिकाहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भण्डारीले जानकारी दिए। मर्चवारी गाँउपालिकामा साँझ पख केहीबेर मतदान स्थगित हुँदा राती अबेर मात्र मतदान सकिएको छ।
Whatsapp
निर्धक्क भएर मदाधिकारको प्रयोग गर्नुस्: गृहमन्त्री खाँण
राजनीति
Clock ३० वैशाख २०७९ | २ मिनेट पाठ
निर्धक्क भएर मदाधिकारको प्रयोग गर्नुस्: गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो गृहनगर तिलोत्तमा ८ बाट मतदान गरेका छन्। तिलोत्तमा नगरपालिका ८ को ज्योती आधारभुत स्कुलको मतदान केन्द्रबाट गृहमन्त्री खाँणले पहिलो मत खसालेका हुन्।
Whatsapp
रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशिल, चार हजार सुरक्षाकर्मी परिचालन
राजनीति
Clock २९ वैशाख २०७९ | २ मिनेट पाठ
रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशिल, चार हजार सुरक्षाकर्मी परिचालन
रुपन्देहीमा भोलि हुने स्थानीय निर्वाचनको तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या प्रसाद भण्डारीले भोलि हुने निर्वाचनको तयारी पूरा भएको बताए। जिल्लामा २०८ वटा मतदानस्थल निर्माण गर...
Whatsapp
सुरक्षाकर्मी र गाडि लिएर भारतीय सैनिक विमान भैरहवामा
समाज
Clock २८ वैशाख २०७९ | २ मिनेट पाठ
सुरक्षाकर्मी र गाडि लिएर भारतीय सैनिक विमान भैरहवामा
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कुटनीतिक उडान गर्दै आएको भारतीय वायु सेनाको इलुसियन विमान आईसी–७६ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो। विमान आजै दिल्ली फर्कने छ।
Whatsapp
तीन करोडको सुन चोरीमा संलग्न ३ भारतीय नागरिक पक्राउ
समाज
Clock २७ वैशाख २०७९ | १ मिनेट पाठ
तीन करोडको सुन चोरीमा संलग्न ३ भारतीय नागरिक पक्राउ
बुटवलको एक सुन पसलमा चोरी गर्ने लुटेरालाइ रुपन्देही प्रहरीले पक्राउ गरी सर्वाजनिक गरेको छ। बुटवलको एक सुन पसलबाट ३ करोड बढीको गहना चोरी गर्ने ३ जना भारतीय नागरिकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको...
Whatsapp
नागरिकता सम्बन्धी समस्या समाधान हामीले नै गछौंः गृहमन्त्री खाँण
राजनीति
Clock २७ वैशाख २०७९ | २ मिनेट पाठ
नागरिकता सम्बन्धी समस्या समाधान हामीले नै गछौंः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिपक्षी दल नेकपा एमालले नगारिकता सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिए अर्को बाटोबाट भएपनि पारित गर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस