विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
लामो समयको प्रतिक्षापछि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। बिहीबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले परीक्षण उडान गरेपछि यो विमानस्थल सञ्चालन...
नेकपा (माओवादी केन्द्र)को तर्फबाट लुम्बिनीको प्रदेश सभा सदस्य रहेका दिपेश थारुले राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयर पदमा उम्मेदवारी दिएका छन्।
रुपन्देहीका १६ वटा स्थानीय तहका लागि ४ हजार ९६२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वैशाख ३० को निर्वाचनबाट जिल्लामा कुल ८०७ जना जनप्रतिनिधि चयन हुनेछन्।
गएराती बुटवलमा ठूलो परिमाणमा सुनचाँदी चोरी भएको छ। बुटवल उपमहानगरपालिका ६ विपि चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गहनासहित २३ तोला काँचो सुन र नगद ५ लाख रुपैयाँ चो...
काँग्रेसले बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस बुटवल नगरसभापती समेत रहेका पाण्डे २०७४ को निर्वाचनमा पनि बुटवलको मेयरमा लडेका थिए।
लामो सयमको प्रतिक्षापछि बिहीबार विहान यति एयरलाइन्सको विमानले पहिलो पटक धावनमार्गबाट उडान सुरुवात गरेको थियो। त्यसलगत्तै काठमाडाैंबाट आएको बुद्ध एयरको विमान अवतरण गरेको थियो।