रेखा भुसाल रेखा भुसाल
बुटवल–नारायणगढ सडक अस्तव्यस्त, ३५ महिनामा १२ प्रतिशत काम
अर्थ
Clock ०६ पौष २०७८ | ३ मिनेट पाठ
बुटवल–नारायणगढ सडक अस्तव्यस्त, ३५ महिनामा १२ प्रतिशत काम
ठेक्का सम्झौताको म्याद सकिन करिब ९ महिना बाँकी छँदा बुटवल–नारायणगढ चार लेन सडक जम्मा १२ प्रतिशत काम भएको छ। २०७५ को पुषमा ठेक्का सम्झौता भएको सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने भनिएको थियो।
Whatsapp
२६ वर्षपछि वनको जग्गा भूमाफियाको कब्जाबाट मुक्त
अर्थ
Clock ०२ पौष २०७८ | ३ मिनेट पाठ
२६ वर्षपछि वनको जग्गा भूमाफियाको कब्जाबाट मुक्त
रुपन्देहीमा २६ वर्षपछि वनको जग्गा भूमाफियाको कब्जाबाट मुक्त भएको छ। तिलोत्तमा नगरपालिका स्थित शंकरनगर सामुदायिक वनको ८२ बिघा जमिन भूमाफियाको एक समूहले २०५२ सालदेखि नक्कली लालपुर्जा बनाइ कब्जा गर्न खोज...
Whatsapp
बुटवलमा सडक सास्ती: हिँउदमा धुलाम्मे वर्षामा हिलाम्मे
समाज
Clock २७ मंसिर २०७८ | ३ मिनेट पाठ
बुटवलमा सडक सास्ती: हिँउदमा धुलाम्मे वर्षामा हिलाम्मे
बुटवल बेलहिया ६ लेन सडक अन्तर्गत बुटवल चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक वर्षामा हिले र हिँउदमा धुले हुँदा यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ।
Whatsapp
चितवन महाधिवेशनले विद्रोहको औचित्य पुष्टि गर्‍योः अध्यक्ष नेपाल
राजनीति
Clock २५ मंसिर २०७८ | २ मिनेट पाठ
चितवन महाधिवेशनले विद्रोहको औचित्य पुष्टि गर्‍योः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन बचाउन एमाले भित्रका सच्चा कम्युनिष्टहरु केपी ओलीको भ्रम र छलकपटबाट मुक्त हुनु पर्ने बताएका छन्।
Whatsapp
लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी
राजनीति
Clock २० मंसिर २०७८ | २ मिनेट पाठ
लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी
नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।
Whatsapp
लुम्बिनीमा देउवा पक्षका शाह, पौडेल पक्षका पुनबीच कडा टक्कर
राजनीति
Clock १७ मंसिर २०७८ | ३ मिनेट पाठ
लुम्बिनीमा देउवा पक्षका शाह, पौडेल पक्षका पुनबीच कडा टक्कर
पौडेल पक्षबाट प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका पुन रोल्पाको निर्वतमान पार्टी सभापति हुन्। संविधान सभा सदस्य र पूर्वराज्य मन्त्री भइसकेका पुन रोल्पाका हुन्।
Whatsapp
लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमर पुन चुनावी मैदानमा
राजनीति
Clock १७ मंसिर २०७८ | २ मिनेट पाठ
लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमर पुन चुनावी मैदानमा
नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै प्यानल बनाइ चुनावी मैदानमा उत्रेका छन...
Whatsapp
देश चलाउन, बनाउन र जोगाउन काँग्रेसले मात्रै सक्छः गृहमन्त्री खाँण
राजनीति
Clock १६ मंसिर २०७८ | २ मिनेट पाठ
देश चलाउन, बनाउन र जोगाउन काँग्रेसले मात्रै सक्छः गृहमन्त्री खाँण
लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध गएर काँगेसले कसैसँग घुँडा नटेकेको र अरुलाई पनि घुँडा नटेकाउने उनको भनाइ छ।
Whatsapp
लोकतन्त्रको रक्षा काँग्रेसले मात्रै गर्न सक्छः गृहमन्त्री खाँण
राजनीति
Clock १५ मंसिर २०७८ | १ मिनेट पाठ
लोकतन्त्रको रक्षा काँग्रेसले मात्रै गर्न सक्छः गृहमन्त्री खाँण
गृहमन्त्री खाँणले देशभित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटकपटक प्रहार गरिरहँदा पनि पार्टीलाई एकताबद्द कायम राख्नु नै काँग्रेस नेतृत्वको ठूलो उपलब्धि भएको दाबी गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस