प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा रुपान्तरित हुँदै गएको एमालेबाट मुलुकले पार नपाउने दावी भट्टराईले गरे। एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको दियो भएको पनि उल्लेख गरे।
५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा क्षेत्रमा दुइ समूह बिचको विवादका कारण निर्वाचन स्थगीत भएको छ। बाँकी दुइ वटामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइ साँझ देखि मतगणना सुरु भएको छ।
आफ्नो प्यानलले अग्रता लिएपछि देउवा पक्षका तरुण नेताकै नेतृत्वमा आक्रमण गरिएको दावी श्रेष्ठको छ। देउवा पक्षले हार्ने निश्चित भएपछि जेनेरेटर समेत बन्द गरी तरुणदल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको ने...