महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्षसहित ११ जना सदस्य निर्वाचित हुनेछन्।
लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले जनताको जनजीवीकाका बिषयलाई गम्भिरतापूर्वक लिन र सम्बोधन गर्न मुख्यमन्त्री केसीलाई आग्रह गरे।
रुपन्देहीको सैनामैनामा आज ट्रकको ठक्करबाट आमा र छोराको मृत्यु भएको छ। सैनामैना नगरपालिका बुद्धनगर स्थित पूर्व–पश्चिम राजमार्ग छेउको प्रतिक्षालयमा बस पर्खेर बसीरहेका आमा छोरालाई ट्रकले ठक्कर दिएको हो।
अधिकांश पालिकाहरुमा पार्टी सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानल नै खडा गरी चुनावी मैदानमा होमीएका थिए। केही पालिकामा मतदातालेगुट भन्दा व्यक्ति हेरेर मत दिएकालेपदाधिकारीम...
लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम...