पहिरोल बिस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई उचित व्यवस्थापनमा ध्यान नदिएको र पानी पर्न थालेपछि बल्ल निरीक्षणको नाटक गरेको भन्दै ज्योतीनगरबासी मेयर सुवेदीसंग आक्रेशित भएको र सोही क्रममा घटना घटेको...
एसियन कंक्रिटो नेपाल प्रालि नवलपरासीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। कंक्रिटजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग मध्ये एसियन कंक्रिटो नेपाल गुणस्तर चिन्ह पाउने पहिलो उद्योग बनेको छ।
विदेशीसँग केही बोल्न नसकेको, बजेट नल्याएर बेखर्ची भएको, अघिल्लो सरकारले सुरु गरेका विकास निर्माणका कामसमेत रोकेर बसेको भन्दै उनले वर्तमान सरकारलाई हुत्ती नभएको आरोप लगाए।
राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधी सकिइसक्दा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको हो।
हालसम्म ९८ प्रतिशत निर्माण कार्य सकिएको भनिएको विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाइ भएको भन्दै संघले थाइल्यान्डको एरोथाई कम्पनीले समयमै परीक्षण उडान नगरे विकल्प खोजेर यथ...
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल परीक्षण उडानको व्यवस्था गर्न माग गरेको छ। बिमानस्थल संचालनमा ढिलाइ नगर्न आग्रह गर्दै संघले यथासिघ्र सञ्चालनको प्रवन्ध...
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।
सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए।
डुवानमा परेका उद्योगहरुका कच्चा पदार्थ र तयारी सामानहहरु कामै नलाग्ने भएका छन्। मेशीनरी सामानमा हिले पानी पसेर बिग्रिएका छन्। जसका कारण एक सातादेखि उद्योगहरु संचालन हुन सकिरहेका छैनन्।