एमाले नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश सरकारको मुख्यमन्त्रीबाट पोखरेलले आज बिहान राजीनामा दिएपछि बसेको एमालेको संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको एमाले संसदिय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए...
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सि वार्डमा राखिएका बुटवलका एक जना काेराेना संक्रमित पुरुषको आज मृत्यु भएको छ । १६ गते संक्रमण पुष्टि भएर काेरोना विशेष अस्पतालको आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर...
प्रधानमन्त्री ओली हरेक जसो मञ्चहरूमा सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गर्छन्। निर्माणाधीन अवस्थाकै आयोजनाको उद्घाटन तथा डिपिआरै नबनेका र ठेक्का प्रक्रियामै नगएका आयोजनाको शिलान्यास गरेर विकासप...
कोरोनाको दोश्रो लहर नियन्त्रणका लागि रुपन्देहीमा बैशाख १६ गतेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरीएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ बिहीबार बिहान ६ बजेदेखि बैशाख ३० गते बिहान ६ बजेस...
नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रदेशसभा संसदीय दलले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन प्रदेश सरकारलाइ आग्रह गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्रकुम...