बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ नवलपरासीको दाउन्नेमा दुर्घटना भएको थियो । बस सडकबाट करिब दुइ सय मिटर तल भिरमा खसेको थियाे। दुर्घटनामा बसमा सवार ३१ जना घाइते भएका थिए...
नवलपरासीको दाउन्नेमा हिजो भएको बस दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुरका ७२ बर्षीय हिमलाल न्यौपाने, इलामकी २५ बर्षीय धनु दर्लामी र मकवानपुर घर भइ नवलपरासी...
नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरताको जन्जिरमा धकेलेको बताएकी छन् । जीपि कोईराला स्मृति प्रतिष्ठान बुटवलले शुक्रबार बुटवलमा गरेको अन्तर विद्यालय मह...
एक महिना अघि बुटवलबाट हराएका एक जना युवा व्यवसायीको शव बाग्लुङ जिल्लामा गाडीएको अवस्थामा फेला परेको छ । नवलपरासीको देवचुली नगरपालिका ३ केरबानीका नारायण बस्यालको शव बाग्लुङको ढोरपाटन २ रिनामवेसीमा गा...
'शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्र...
नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा असंगतीला महन्त ठाकुरसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन्।
गुल्मीको सत्यवती ३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन । नयाँ बर्षमा पिकनीक खान सत्यवती डाँडामा जाने क्रममा ठुलोलुप्पेकको ख्वाङखोला नजिक...
बुटवलको कोरोना विशेष अस्पतालमा आज उपचारका क्रममा तीन जना संंक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही र कपिलबस्तुका एक/एक जना महिला र अर्घाखाँचीका एक पुरुष छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका...